इलाम, ३१ वैशाख । इलामको देउमाई नगरपालिकाको मतगणनामा विवाद हुँदा झडप भएको छ । मतदान अधिकृतको गोजीमा स्वस्तिक छाप भेट्टिएको भन्दै नेपाली काँग्रेसका कार्यकर्ताले विरोध गरेपछि स्थिति तनावग्रस्त भएको हो । विवादपछि देउमाई नगरपालिकाको भवन तोडफोड भएको छ । घटनापछि झडपले हिंसात्मक रुप लिन लागेपछि प्रहरीले हवाई फायर गरेको छ । देउमाईमा मतगणना नै रोकिएको […]