२० अर्ब लागतमा हजार बेडको श्रमिक अस्पताल बनाउन सुझाव
एक हजार बेड क्षमता भएको श्रमिक अस्पताल निर्माण गर्न श्रमिक अस्पताल निर्माण सम्भाव्यता अध्ययन कार्यदलले सरकारलाई सुझाव दिएको छ । २५ बिघा क्षेत्रफलमा अस्पताल निर्माण गर्न करिब २० अर्ब लागत लाग्ने...
कार्यदलले अस्पताल निमार्णका लागि विराटनगर, बारा र भैरहवामा स्थलगत छलफल, अध्ययन र अनुगमन समेत गरेको छ। नेपालमा श्रमिक अस्पतालको आवश्यकता महशुस गरी सोही आधारमा कार्यदलले अस्पताल निमार्णका लागि १३ वटा सुझावहरु दिएको छ।
१५ साउन, काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरलाई श्रमिक अस्पताल निर्माण सम्भाव्यता अध्ययन कार्यदलले आफ्नो प्रतिवेदन बुझाएको छ । अध्ययन टोलीले देशका विभिन्न ठाउँमा श्रम अस्पताल निर्माणका लागि आवश्यक पर्ने स्रोत साधनको सम्भाव्यता अध्ययन गरेर ३५ पृष्ठ लामो प्रतिवेदन आइतबार मन्त्री कुँवरलाई बुझाएको हो । अध्ययन टोलीले तयार पारेको प्रतिवेदनमा श्रमिक अस्पतालको […]