नवलपरासीमा सर्वाेत्तम सिमेन्टले अस्पताल बनाउँदै

काठमाडौं । सर्वोत्तम सिमेन्टले नवलपरासीमा १५ बेड क्षमता सहितको अस्पताल निर्माण गरेको छ । नवलपरासीको सुनवालमा करीब ४ करोडको लागतमा अस्पताल निर्माण हुने भएको हो ।कम्पनीका अध्यक्ष विष्णु न्यौपानेले सो सम्बन्धि सम्झौता पत्र सुनवल नगरपालिकाका नगर प्रमुख भीमबहादुर थापा क्षेत्रीलाई हस्तान्तरण गरेका छन् । यसका साथै सोही कार्यक्रममा कम्पनीका अध्यक्ष विष्णु न्यौपानेका पिता लिलाराम न्यौपानेको स्मृतिमा भैरहवाको भीम अस्पतालमा लिलाराम न्यौपाने आकस्मिक कक्षको समेत उद्घाटन भएको छ ।उक्त कक्षमा २५ बेड सहित ३

सम्बन्धित सामग्री

सर्वाेत्तम सिमेन्ट लिमिटेडको पाँचौ वार्षिक साधारण सभा सम्पन्न - NepaliPatra

काठमाडाैँ । सौरभ ग्रुप अन्तर्गतको सर्वाेत्तम सिमेन्ट लिमिटेडले पाँचौ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सो सभा रुपन्देही जिल्ला सिद्धार्थ नगरपालिका भैरहवा स्थित होटल सिद्धार्थ भिलासामा सम्पन्न भएको हो । सभाले लेखापरिक्षकको प्रतिवेदन सहितको २०८० असार मसान्तको वासलात, सोही मितिमा समाप्त भएको आ.व. २०७१/०८० को नाफा नोक्सान हिसाब सोही अवधिको नगद प्रवाह विवरण लगायतका […]

सर्वाेत्तम सिमेन्ट तथा स्टीलका ठेकेदारहरुको दुर्घटना बिमा

सौरभ ग्रुपअन्तर्गतको सर्वोत्तम समेन्ट तथा सर्वाेत्तम स्टीलले आप्mना ठेकेदारहरुलाई लक्षित गर्दै प्राविधिक भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।कार्यक्रममार्पmत कम्पनीले ‘सर्वाेत्तमको न्यानो सौगात’ नामक योजनाको समेत सुरुवात गरेको छ । कम्पनीका भाइस–प्रेसिडेन्ट् सुवास पाण्डेका अनुसार यस योजनाअन्तर्गत अब ठेकेदारहरुले आप्mनो साइट रजिष्टर गराएबापत सर्वाेत्तम स्टीलको तर्पmबाट ट्रयाक–सुट उपहार तथा सर्वाेत्तम सिमेन्टको तर्पmबाट दुर्घटनाको ७ लाखको बिमाको […]

सर्वाेत्तम सिमेन्ट र स्टीलका ठेकेदारहरूका लागि सात लाखको दुर्घटना बिमा

काठमाडौं । सौरभ ग्रुपअन्तर्गतको सर्वोत्तम सिमेन्ट तथा सर्वाेत्तम स्टीलले प्राविधिक भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममार्फत कम्पनीले ‘सर्वाेत्तमको न्यानो सौगात’ नामक योजनाको समेत सुरुवात गरेको छ । कम्पनीका उपाध्यक्ष सुवास पाण्डेका अनुसार यस योजनाअन्तर्गत अब ठेकेदारहरूले आप्mनो साइट रजिष्टर गराएबापत सर्वाेत्तम स्टीलको तर्फबाट ट्रयाक–सुट उपहार तथा सर्वाेत्तम सिमेन्टको तर्फबाट ट्रयाक–सुटका...

सर्वाेत्तम सिमेन्ट तथा सर्वाेत्तम स्टिलका ठेकेदारको दुर्घटना बिमा

सौरभ ग्रुपअन्तर्गत सर्वोत्तम सिमेन्ट लिमिटेड तथा सर्वाेत्तम स्टिल लिमिटेडले आफ्ना ठेकेदारलाई लक्षित गर्दै प्राविधिक भेटघाट कार्यक्रम सम्पन्न गरेको छ।...

सर्वाेत्तम सिमेन्ट र स्टिलले ल्यायो ‘सर्वाेत्तमको न्यानो सौगात’ योजना

काठमाडौं । सौरभ ग्रुप अन्तर्गतको सर्वोत्तम सिमेन्ट लिमिटेड र सर्वाेत्तम स्टिल लिमिटेडले ‘सर्वाेत्तमको न्यानो सौगात’ योजना ल्याएको छ । कम्पनीका ठेकेदारलाई लक्षित गर्दै आयोजना गरिएको प्राविधिक भेटघाट कार्यक्रम मार्फत उक्त योजनाको शुरुआत गरिएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । कम्पनीका भाइस–प्रेसिडेन्ट् सुवास पाण्डेका अनुसार यस योजना अन्तर्गत अब ठेकेदारहरुले आफ्नो साइट रजिष्टर गराए बापत […]

बुक बिल्डिङ्गबाट ६० लाख कित्ता शेयर निष्काशन गर्ने सर्वाेत्तम सिमेन्टको निर्णय

सर्वाेत्तम सिमेन्ट लिमिटेडको तेश्रो वाषिर्क साधारण सभा भएको छ । उक्त सभामा विभिन्न महत्वपूर्ण विषयमाथि छलफल गरी निर्णय गरिएको कम्पनीले जनाएको छ । लेखा परिक्षकको प्रतिवेदन सहितको आव२०७७/२०७८ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण छलफल गरी पारित गर्ने निर्णय भएको छ । त्यसैगरी आव.२०७७/२०७८ को लागि सञ्चालक समितिले सिफारिस गरे बमोजिम लेखापरिक्षकमा […]

सर्वाेत्तम सिमेन्टले पायो ४३ ग्रेडको गुणस्तर प्रमाण

काठमाडौं (अस) । सर्वोत्तम सिमेन्टले ४३ ग्रेडको गुणस्तर प्रमाणपत्र प्राप्त गरेको छ । यो नेपालमै उत्पादन हुने सिमेन्टमध्ये उत्कृष्ट ग्रेड हो । गुणस्तर विभागबाट कम्पनीले उक्त गुणस्तर प्रमाणपत्र प्राप्त गरेको हो । सर्वाेत्तम सिमेन्ट प्रयोग गरी देशका विभिन्न महत्वपूर्ण आधारस्तम्भ, विभिन्न आयोजना तथा संरचना निर्माण भइरहेका छन् । कम्पनीका अनुसार धरहरा, सिंहदरबार, नागरिक लगानी कोष भवन, तथा वीर अस्पताल निर्माणमा समेत सर्वोत्तम सिमेन्ट प्रयोग गरिँदै आएको छ । कम्पनीले ४३ ग्रेडको सिमेन्ट उत्पादन गरी गुणस्तरमा थप नयाँ आयाम प्राप्त हुने विश्वास कम्पनीको छ ।

सर्वाेत्तम सिमेन्ट सेयर जारी गर्ने तयारीमा

सर्वोत्तम सिमेन्ट लिमिटेडले पहिलोपटक बुक बिल्डिङ विधिबाट सेयर जारी गर्ने तयारी गरेको छ। नेपालमा अहिलेसम्म बुक बिल्डिङ विधिबाट सार्वजनिक निष्कासन गरिएको छैन।