पाटन र वीर अस्पताललाई एक हजार संक्रमितको उपचार गर्ने गरी 'कोभिड अस्पताल' बनाइने!

'त्यस्तो अवस्था आयो भने अस्पतालको अधिकतम बेड क्षमता भनेको ६ सय ५० हो। हामी त्यो सबै नै कोरोना उपचारका लागि प्रयोग गर्छौं,' निर्देशक शाक्यले भने।