मेयर–उपमेयर नमिल्दा थलिँदै चन्दननाथ

जुम्ला, साउन ९ । चन्दननाथ नगरपालिकाले महिला नेतृत्व पाउँदा स्थानीय खुसी थिए। पहिलोपटक महिला मेयर र उपमेयर निर्वाचित गरेका नगरवासीले तीव्र गतिमा नगरको विकास हुने आशा राखेका थिए। सामाजिक, आर्थिक, भौतिक विकास भएर समृद्धिको यात्रामा नगर अघि बढ्ने विश्वास स्थानीयले राखेका थिए। तर स्थानीयको आशा र विश्वास चार वर्ष बितिसक्दा पनि पूरा हुन सकेको छैन। […]

सम्बन्धित सामग्री

विकास निर्माणका कामलाई परिणाममुखी बनाउन खोज्दै चन्दननाथ

जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिकाले विकास निर्माणका कामलाई परिणाममुखी बनाउन आवश्यक पहल थालेको छ । समयमै योजना सम्झौता गर्नेदेखि असार १५ अगावै योजनाको भुक्तानी दिइसक्ने गरी काम थालेको हो । चन्दननाथ नगरपालिकाको १० औं नगरसभाले

चन्दननाथ मन्दिर आउने पर्यटक ८० प्रतिशतले घटे

कर्णालीकै प्रसिद्ध धार्मिक पर्यटकीय स्थल चन्दननाथ मन्दिरमा पर्यटक ह्वात्तै घटेका छन्। हरेक वर्ष बढे पनि चालु आर्थिक वर्ष देखि पर्यटक घट्दै जान थालेका हुन्।...

फेरियो चन्दननाथ भैरवनाथको लिंगो (तस्वीरसहित)

जुम्ला : जुम्लामा कर्णालीकै धरोहरका रूपमा स्थापित चन्दननाथ र बटुक भैरवनाथको लिंगो खडा गरी दशैं शुरु भएको छ।जुम्लावासीले चन्दननाथ र बटुक भैरवनाथको लिंगो फेरेपछि विधिपूर्वक घटस्थापना तथा दशैं शुरु भएको मान्ने गरिन्छ। चन्दननाथ मन्दिरमा ५२ हातको लिंगो, ५२ हातको ध्वजा र नेजा लगाएर घटस्थापना गरिएको हो।धार्मिक मान्यताअनुसार एक वर्षमा ५२ हप्ता हुन्छ, त्यसकै प्रतीकस्वरुप चन्दननाथ मन्दिरमा ५२ हातको लिंगो खडा गर्ने प्रचलन रहेको चन्दननाथ भैरवनाथ मन्दिर गुठी व्यवस्थापन समितिका सचिव जितबहादुर महतले बताए।

चन्दननाथ मन्दिरमा विवाह गर्न जन्म दर्ता प्रमाणपत्र अनिवार्य

कर्णालीको प्रसिद्ध चन्दननाथ मन्दिरमा विवाह गर्न जाँदा जन्म दर्ता प्रमाणपत्र अनिवार्य हेर्ने  गरिएको छ । बालविवाह रोक्नका लागि मन्दिरमा विवाह गर्न जाने जोडीले स्पष्ट रुपमा  परिचय खुल्ने प्रमाणपत्र बोकेर ल्याउनुपर्ने प्रावधान बनाइएको हो ।पछिल्लो समयमा मन्दिरमा विवाह गर्दा कुनै वास्ता नहुने गुनासो बढेपछि जुम्लाको चन्दननाथ मन्दिरमा अनिवार्य जन्म दर्ता प्रमाणपत्र चाहिने अवधारणा अघि सारिएको चन्दननाथ भैरवनाथ गुठी समितिका अध्यक्ष पुर्णसिंह कठायतले बताए । चालू आर्थिक वर्ष देखि यो निति अघि

पातारासीमा चन्दननाथ सहकारीको स्वास्थ्य सेवा केन्द्र

जुम्लाको चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले पातारासी गाउँपालिकामा स्वास्थ्य सेवा केन्द्र स्थापना गरेर सञ्चालनमा ल्याएको छ।...

चन्दननाथ नगरपालिकाले गर्न थाल्यो पुन : जनगणना

जुम्लाको चन्दननाथ नगरपालिकाले सार्वजनिक जनगणना २०७८ को तथ्यांकमाथि मिथ्यांकको आशंका गर्दै पुन ः जनगणना गर्न थालेको छ । नगरपालिकामा २०६८ को जनगणना अनुसार २० हजार ८८५ जनसंख्या रहेको थियो भने...

चन्दननाथ र भैरवनाथ मन्दिरका लिङ्गा फेरियो

जुम्ला-कर्णालीकै प्रसिद्ध चन्दननाथ र भैरवनाथ मन्दिरका पुराना लिङ्गा फेरिएको छ । घटस्थापनाका दिन नयाँ लिङ्गा हाल्ने पुराना हटाउने परम्पराअनुसार बिहीबार चन्दननाथ भैरवनाथ मन्दिरका लिङ्गा फेरिएको हो ।असोज १८ गते चन्दननाथ–३ को जंगलबाट ल्याइएको र बिहीबार नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी तथा सयौं भक्तजनको सहभागितामा लिङ्गा खडा गरिएको चन्दननाथ भैरवनाथ गुठीले जनाएको छ । चन्दननाथ […]

अव्यवस्थित संरचनाले कुरुप बन्दै चन्दननाथ मन्दिर

कर्णालीकै प्रसिद्ध चन्दननाथ भैरवनाथ मन्दिर पछिल्लो समय कुरुप बन्दै गएको छ । मन्दिर आसपासका क्षेत्रमा सरकारी तथा निजी प्रयोजनका लागि निर्माण गरिएका अव्यवस्थित भौतिक संरचनाले प्रसिद्ध चन्दननाथ भैरवनाथ मन्दिर कुरुप बन्दै गएको हो ।मन्दिर संरक्षण तथा प्रवद्र्धनका लागि अहिलेसम्म गुरुयोजना निर्माण गर्न नसक्दा मन्दिर वरिपरि मनलाग्दी संरचना निर्माण हुन थालेका छन् । जसले गर्दा मन्दिरको […]

चन्दननाथ मन्दिरको शोभा छेक्दै सरकारी भवन

कर्णालीकै प्रसिद्ध जुम्ला स्थित चन्दननाथ भैरवनाथ मन्दिरको शोभा सरकारी भवनले छेकेको छ । मन्दिरको आडमै रहेको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय पाँच तले बन्न लागेपछि चन्दननाथ मन्दिरको शोभा नै हराउन थालेको हो ।...

आधारभूत स्वास्थ्य सेवायुक्त नगर बन्दै चन्दननाथ

१० वटै वडामा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनजुम्ला-चन्दननाथ नगरपालिकाका–१० वटै वडामा आधारभूत स्वास्थ्य सेवाको पहुँच पुगेको छ । स्थानीय सरकार सञ्चालन भएको साढे तीन वर्षमै १० वटै वडामा आधारभूत स्वास्थ्य सेवाको पहुँच पुगेको हो । नागरिकको स्वास्थ्य अधिकार सुनिश्चितताका लागि नगरका १० वटै वडामा आधारभूत स्वास्थ्य सेवा पु-याउने अभियानमा चन्दननाथ नगरपालिका जुटिरहेको छ ।स्वास्थ्य अधिकार सुनिश्चित […]