विकास निर्माणका कामलाई परिणाममुखी बनाउन खोज्दै चन्दननाथ

जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिकाले विकास निर्माणका कामलाई परिणाममुखी बनाउन आवश्यक पहल थालेको छ । समयमै योजना सम्झौता गर्नेदेखि असार १५ अगावै योजनाको भुक्तानी दिइसक्ने गरी काम थालेको हो । चन्दननाथ नगरपालिकाको १० औं नगरसभाले