आधारभूत स्वास्थ्य सेवायुक्त नगर बन्दै चन्दननाथ

१० वटै वडामा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनजुम्ला-चन्दननाथ नगरपालिकाका–१० वटै वडामा आधारभूत स्वास्थ्य सेवाको पहुँच पुगेको छ । स्थानीय सरकार सञ्चालन भएको साढे तीन वर्षमै १० वटै वडामा आधारभूत स्वास्थ्य सेवाको पहुँच पुगेको हो । नागरिकको स्वास्थ्य अधिकार सुनिश्चितताका लागि नगरका १० वटै वडामा आधारभूत स्वास्थ्य सेवा पु-याउने अभियानमा चन्दननाथ नगरपालिका जुटिरहेको छ ।स्वास्थ्य अधिकार सुनिश्चित […]