बागमती प्रदेशको राजधानी हेटौंडा र मकवानपुरको विकट गाउँपालिका राक्सिराङको सीमानामा रहेको चुर्लिङ खोलामा झोलुङ्गे पुल बनेपछि त्यस क्षेत्रका स्थानीय बासिन्दालाई आवतजावतमा सहज भएको छ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ शिरान्चोक बेसीटोल...
चितवनको ठिमुरा र तनहुँको देवघाट जोड्ने त्रिशूली नदीमाथिको पक्की पुल तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी २० कात्तिक ०७१ मा सम्झौता भएको थियो । तर, पटक–पटक म्याद थप्दै नौ वर्षपछि गत...
ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका र सिदिङ्वा गाउँपालिका जोड्ने बाँकेटारस्थित तावाखोलामा मोटरेवल पुल निर्माण भएपछि अब दुई गाउँपालिकाबीच सहज आवतजावत हुने भएको छ।...
सुर्खेत : पुल निर्माण सम्झौतापूर्व नै हुम्लाको लिमी तिलगाउँका स्थानीयले काठेपुल तयार गरी गाउँलाई सडक सञ्जालसँग जोडेका छन्।पुल निर्माणका लागि सरकारी निकाय र उपभोक्ता समितिबीच अझै सम्झौता भएको छैन। हिउँ पर्न थालेपछि काम गर्न कठिन हुने भएकाले कागजी प्रक्रिया पूरा नभए पनि स्थानीयवासीले आफैँ खर्च र जनश्रमदान गरी पुल निर्माण गरेका हुन्।नाम्खा गाउँपालिका–६, लिमीको तिलगाउँका स्थानीय बासिन्दा फुर्बु लामाले पछि बजेट प्राप्त हुने विश्वासमा तिलगाउँ जोड्ने तिम्ज्यङुको बाटोमा पर्ने कर्णा
हेटौँडा : हेटौँडाको राप्ती खोला तर्ने २ सय १५ मिटरको पुल निर्धारित समय अगाडि नै निर्माण सम्पन्न भएको छ।बागमती प्रदेशको यातायात पूर्वाधार निर्देशनालयले ठेक्का दिएको निर्माण कम्पनीले निर्धारित समयभन्दा तीन महिना अगाडि नै पुल निर्माण कार्य सम्पन्न गरेको हो।हेटौँडा उपमहानगरपालिकाको वडा नम्वर ११ र १२ लाई जोड्ने उक्त पुल प्रदेश सरकारले हालसम्म निर्माण गरेका ७० वटा पुलमध्ये सबैभन्दा ठूलो पुल रहेको निर्देशनालयका निर्देशक सहदेव भण्डारीले बताए।उनका अनुसार निर्देशनालयले एलिट कन्सट्रक्सन कम्
टर्कीमा विश्वकै लामो झोलुंगे पुल बनेको छ । यसले अब ५ घण्टाको दुरी केवल ६ मिनेटमै तय हुने भएको हो । यो टर्कीमा युरोपेली र एसियाली तट जोड्ने चौथो पुल हो । राष्ट्रपति तैयप एर्दोगानले टर्कीको डार्डानेल्स सडकमा एशिया र युरोपको बीचमा विशाल झोलुंगे पुलको उद्घाटन गरेका हुन् ।यो पुल राष्ट्रपतिको सबैभन्दा विशेष परियोजनामा समावेश थियो । यसलाई कम समय र अधिक लागतमा बनाइएको छ । टर्कीलाई युरोप र एसियाली तटमा जोड्ने यो कानाक्ल पुल टर्की र दक्षिण कोरियाली फर्मको २.५ अर्ब युरो अर्थात २.८ अर्ब डलरको लगानीमा
नुवाकोटको विदुर नगरपालिका–५ र बेलकोटगढी नगरपालिका–१२ जोड्ने गरेर १२ करोड लगानीमा तादी खोलामा निर्माण गरिएको २६९ मिटर लम्बाइको पक्की पुल । निर्माण व्यवसायीले पुल बनाउँदा बनाएको डाइभर्सन समयमा नखोल्दा खोलाले बहाब परिवर्तन गरेसँगै पुल सञ्चालनमा समस्या देखिएको छ । तस्बिर : रासस
मध्यपहाडी लोकमार्गअन्तर्गत बाग्लुङको मल्म–काँडेबास जोड्ने दरमखोलामा मोटरेबल पुल निर्माणको ठेक्का लागेको साढे पाँच वर्ष नाघ्यो । तर, प्रगति भने खोलाको बीचमा देखिएको जीर्ण पिलर र दुई किनारामा अलपत्र फाउन्डेसन मात्रै हो ।
पाँच...
हेटौँडा : माघ १२ गते हेटौँडामा हुने राष्ट्रियसभा निर्वाचनमा वाग्मती प्रदेशका दोलखा, रामेछाप र सिन्धुलीका जनप्रतिनिधि र प्रदेश सदस्यहरुले छोटो दूरीको बाटो हुँदै हेटौँडा आउन पाउने भएका छन्। पूर्वी मकवानपुर र सिन्धुली जोड्ने पुल निरीक्षणका क्रममा निर्माण कम्पनीले यातायात सञ्चालन भएको र हेटौँडा आउन सबैभन्दा छोटो दूरीको मार्ग जोडिएको जनाएको हो।…
गोरखाको गण्डकी गाउँपालिका र चितवनको इच्छाकामना गाउँपालिका जोड्ने गरी त्रिशुली नदीमाथि पक्की मोटरेवल पुल बनेको तीनमहिना भयो, तर, अहिलेसम्म गाडी गुड्न सकेका छैनन्। पुल तयार भएको तीनमहिनासम्म पनि संचालनमा नआउँदा आउजाउ गर्न नपाएको गुनासो स्थानीयले गर्न थालेका...
संघीय सरकार सडक विभागद्वारा पुल निर्माण भएपछि भद्रपुरदेखि इनरुवासम्म जान तथा नयाँ बजार-मोतिपुर-सिद्रहा हुँदै बेलबारीसम्म जानका लागि पनि उपयुक्क्त मानिन्छ।