मध्यपहाडी लोकमार्गअन्तर्गत बाग्लुङको मल्म–काँडेबास जोड्ने दरमखोलामा मोटरेबल पुल निर्माणको ठेक्का लागेको साढे पाँच वर्ष नाघ्यो । तर, प्रगति भने खोलाको बीचमा देखिएको जीर्ण पिलर र दुई किनारामा अलपत्र फाउन्डेसन मात्रै हो ।
पाँच...
२ माघ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ‘ट्रान्जिट’ बनाएर यात्रा गर्नेको संख्या साढे १९ हजार पुगेको छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार एक वर्षमा १९ हजार ४ सय ८२ यात्रुले ट्रान्जिट बनाएर यात्रा गरेका हुन् । यो विमानस्थललाई खासगरी भुटानबाट भारतको नयाँदिल्ली जाने वा दिल्लीबाट भुटान जाने यात्रुले ट्रान्जिट बनाउने गरेका छन् । कार्यालयका अनुसार […]
काभ्रे र मकवानपुर जोड्न बागमती नदीमा बन्ने पुलको निर्माण अति सुस्त, ६ वर्षमा एउटा पिलर बन्यो
सम्झौताअनुसार समयमै काम सकिएको भए साढे तीन वर्षअघि नै काभ्रेको खानीखोला गाउँपालिका र मकवानपुरको बागमती...
–सन्तोष गौतम म्याग्दी, २० पुस : म्याग्दीको धवलागिरि गाउँपालिका–२ मा करिब एक सय मिटर दूरीको सडकको बनाउन दुई वर्ष लागेको छ । धवलागिरिको वडा नं १ र २ मा पर्ने गुर्जा र लुलाङ तथा बागलुङको ढोरपाटन क्षेत्रलाई गाउँपालिकाको केन्द्र मुनासँग जोड्ने मुना–लुलाङ सडकअन्तर्गत पर्ने महतला भिरमा दुई वर्षको प्रयासपछि सडक बल्ल सडक बनाएको हो । […]
दशक लामो प्रतीक्षापछि सिंगटी–लामोसाँघु १३२ केभी प्रसारणलाइन तयार भयो । सिंगटी सबस्टेसन बन्यो । तर पनि १० वर्ष अघिदेखि विद्युत् उत्पादन गरिरहेका जलविद्युत् आयोजनाले सबस्टेसनमा लाइन जोड्न नपाउँदा ती आयोजनाबाट उत्पादित विद्युत् अझै खेर गइरहेको छ ।दुई वर्षमा तयार गर्ने गरी सुरु गरेको प्रसारणलाइन नौ वर्ष ढिला ११ वर्षमा चार्ज भएको छ । प्रसारणलाइन पूरा […]
दोलखा-दशक लामो प्रतीक्षापछि सिंगटी–लामोसाँघु १३२ केभी प्रसारणलाइन तयार भयो । सिंगटी सबस्टेसन बन्यो । तर पनि १० वर्ष अघिदेखि विद्युत् उत्पादन गरिरहेका जलविद्युत् आयोजनाले सबस्टेसनमा लाइन जोड्न नपाउँदा ती आयोजनाबाट उत्पादित विद्युत् अझै खेर गइरहेको छ ।दुई वर्षमा तयार गर्ने गरी सुरु गरेको प्रसारणलाइन नौ वर्ष ढिला ११ वर्षमा चार्ज भएको छ । प्रसारणलाइन पूरा […]
बागलुङ । झोलुङ्गे पुलको जिल्ला बागलुङका सात स्थानीय तहमा गत बर्ष २८ वटा झोलुङ्गे पुल निर्माण गरिएको छ । निसीखोला गाउँपालिकामा सात, गलकोट नगरपालिकामा पाँच , जैमिनी नगरपालिकामा दुई, बगिगाड गाउँपालिकामा चार, बरेङ गाउँपालिकामा पाँच, तमानखोला गाउँपालिकामा तीन, ताराखोला गाउँपालिकामा एक र काठेखोला गाउँपालिकामा एक वटा पुल निर्माण गरिएको हो । गत आर्थिक बर्ष २०७७/७८ […]
The post बागलुङमा बन्यो एक वर्षमा २८ वटा झोलुङ्गे पुल appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.