गोरखाको गण्डकी गाउँपालिका र चितवनको इच्छाकामना गाउँपालिका जोड्ने गरी त्रिशुली नदीमाथि पक्की मोटरेवल पुल बनेको तीनमहिना भयो, तर, अहिलेसम्म गाडी गुड्न सकेका छैनन्। पुल तयार भएको तीनमहिनासम्म पनि संचालनमा नआउँदा आउजाउ गर्न नपाएको गुनासो स्थानीयले गर्न थालेका...