नुवाकोटको विदुर नगरपालिका–५ र बेलकोटगढी नगरपालिका–१२ जोड्ने गरेर १२ करोड लगानीमा तादी खोलामा निर्माण गरिएको २६९ मिटर लम्बाइको पक्की पुल । निर्माण व्यवसायीले पुल बनाउँदा बनाएको डाइभर्सन समयमा नखोल्दा खोलाले बहाब परिवर्तन गरेसँगै पुल सञ्चालनमा समस्या देखिएको छ । तस्बिर : रासस