सिमकोट – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालनका लागि जिल्लाबाट ६ वटा परीक्षा केन्द्र सिफारिस गरिएको छ। सो परीक्षा सञ्चालनका लागि जिल्लामा गठित परीक्षा समन्वय समितिको बैठकले उक्त निर्णय गरेर सिफारिस गरेको हो। शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख भीमराज खत्रीले समितिले जिल्लाका २८ वटा माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्र्थीका लागि जिल्लाभर ६ वटा माध्यमिक […]
मधेसका उत्कृष्ट विद्यार्थीमा माध्यमिक शिक्षा परीक्षा (एसइई)पछि पहिलो रोजाइको विषय ‘विज्ञान’ र स्थान काठमाडौंका कलेज हो। परिवारको आर्थिक हैसियत सम्भव भएसम्म विद्यार्थी र अभिभावकमा पहिलो सोच डाक्टर बन्ने/बनाउने रहेको पाइन्छ।...
सरकारले भर्खरै कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा सार्वजनिक गरेको छ । यसमा ४ लाख ९५ हजार ७ सय ५१ जना सहभागी भएका थिए । यो नतिजाबाट विद्यार्थीले प्राप्त ग्रेटका आधारमा ११ कक्षा वा सोसरहको प्राविधिक शिक्षा अध्ययन गर्नका लागि योग्य भएका छन् ।एसईईको नतिजापछि धेरैका अभिभावक तथा विद्यार्थी समयमा उपयुक्त विषय छनोट […]
काठमाडौं : सरकारले विद्यालय तहको संरचना परिवर्तन गरि कक्षा ११ र १२ लाई माध्यमिक शिक्षामा राखेको छ। शिक्षा ऐन २०२८ लाई संशोधन गर्न बनेको आठौँ संशोधनको दफा ३ को उपदफा १ (ख)मा भनिएको छ,‘आधारभूत शिक्षा भन्नाले प्रारम्भिक बाल कक्षादेखि कक्षा ८ सम्म दिइने शिक्षा सम्झनुपर्छ।’त्यस्तै,ऐनको दफा ३ को उपदफा २(ख) मा माध्यमिक शिक्षा भन्नाले कक्षा ९ देखि १२ सम्म दिइने शिक्षा सम्झनुपर्छ भनी उल्लेख छ। तर,व्यावहारमा भने पहिला जस्तै कक्षा ११ र १२ अझै उच्च शिक्षाकै रुपमा हेरिएको छ।माध्यमि
काठमाडौं। माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको छ। बुधबार एक जना कोरोना संक्रमितको मृत्यु हुँदा ५६४ जना नयाँ संक्रमित थपिएका छन्। भिजिट भिसामा वैदेशिक रोजगारीमा नजान गृह मन्त्रालयले आग्रह गरेको छ। कंगोमा शान्ति सेनामाथि आक्रमण भएको छ।
वि.सं. १९९० सालदेखि एसएलसीको रूपमा राष्ट्रिय स्तरमा लिइँदै आएको विद्यालय तहको एकमात्र परीक्षाको नतिजा उत्साहप्रद देखिँदैन । यस वर्षको माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसईई) २०७९ वैशाख ९ देखि १९ गतेसम्म बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुँदै छ । यस परीक्षामा नियमित, ग्रेड वृद्धि तथा प्राविधिक धारका परीक्षार्थी सम्मिलित हुनेछन् । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीबाट […]
काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०७८ को माध्यमिक शिक्षा परीक्षा (एसईई) आउँदो शुक्रबारदेखि सुरु गर्दैछ । शुक्रबारदेखि सुरु हुने एसईई २० गतेसम्म चल्नेछ । बोर्डले तयार पारेको प्रश्नपत्रका आधारमा देशभरका २ हजार ७ परीक्षा केन्द्रमा एसईई सञ्चालन हुनेछ । परीक्षामा ५ लाख १४ हजार परीक्षार्थी सहभागी हुँदैछन् । प्रश्नपत्र, उत्तरपुस्तिकालगायत परीक्षा सामग्री ७७ वटै जिल्लामा पुगिसकेको […]
काठमाडौं, पुस १३ । संसद्को शिक्षा तथा स्वास्थ्य समितिले माध्यमिक शिक्षा परीक्षा एसईई खारेज गर्न सरकारलाई निर्देशन दिए पनि शिक्षा ऐन संशोधन नभएसम्म एसईई परीक्षा खारेज गर्न सम्भव देखिएको छैन । शिक्षा ऐनको दफा ५ को उपदफा ४ ९ट० मा प्रस्ट रूपमा कक्षा १० र १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डबाटै लिनुपर्ने व्यवस्था भएकाले शिक्षा […]
काठमाडौँ । शिक्षा मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) आन्तरिक मूल्यांकन विधि अनुसार गराउने प्रस्ताव मन्त्रिपरिषदमा लैजाने निर्णय गरेको छ । सोमबार (आज) बसेको मन्त्रालयको बैठकले एसईई परीक्षाको आन्तरिक मूल्यांकन विधि अनुसार गराउने प्रस्ताव मन्त्रिपरिषदमा पठाउने निर्णय गरेको हो ।