काठमाडौं : सरकारले विद्यालय तहको संरचना परिवर्तन गरि कक्षा ११ र १२ लाई माध्यमिक शिक्षामा राखेको छ। शिक्षा ऐन २०२८ लाई संशोधन गर्न बनेको आठौँ संशोधनको दफा ३ को उपदफा १ (ख)मा भनिएको छ,‘आधारभूत शिक्षा भन्नाले प्रारम्भिक बाल कक्षादेखि कक्षा ८ सम्म दिइने शिक्षा सम्झनुपर्छ।’त्यस्तै,ऐनको दफा ३ को उपदफा २(ख) मा माध्यमिक शिक्षा भन्नाले कक्षा ९ देखि १२ सम्म दिइने शिक्षा सम्झनुपर्छ भनी उल्लेख छ। तर,व्यावहारमा भने पहिला जस्तै कक्षा ११ र १२ अझै उच्च शिक्षाकै रुपमा हेरिएको छ।माध्यमि