माध्यमिक शिक्षा परीक्षाका लागि ६ वटा परीक्षा केन्द्र सिफारिस

सिमकोट – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालनका लागि जिल्लाबाट ६ वटा परीक्षा केन्द्र सिफारिस गरिएको छ। सो परीक्षा सञ्चालनका लागि जिल्लामा गठित परीक्षा समन्वय समितिको बैठकले उक्त निर्णय गरेर सिफारिस गरेको हो। शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख भीमराज खत्रीले समितिले जिल्लाका २८ वटा माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्र्थीका लागि जिल्लाभर ६ वटा माध्यमिक […]

सम्बन्धित सामग्री

जिल्लाभरिका एसइई परीक्षार्थी एउटै कोठामा

१७ चैत, मनाङ । देशकै थोरै परीक्षार्थी रहेको मनाङ जिल्लामा यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) का लागि एउटा मात्रै परीक्षा केन्द्र तोकिएको छ । चालिस जना परीक्षार्थी मात्र रहेकाले उक्त परीक्षा केन्द्रमा सबैलाई एउटै कक्षाकोठामा राखेर परीक्षा सञ्चालन गरिएको छ । यही चैत १५ गतेदेखि सुरु भएको परीक्षामा हालसम्म अङ्ग्रेजी र नेपाली विषयका परीक्षा […]

बिहीबारदेखि सुरु हुने एसइईको सम्पूर्ण तयारी पूरा, जापानमा एक परीक्षा केन्द्र

बिहीबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पुरा भएको छ । चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुने यस वर्षको एसइर्ई परीक्षाको अन्तिम तयारी पुरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका अध्यक्ष प्रा डा महाश्रम शर्माले भालिदेखि सञ्चालन हुने परीषाको सम्पूर्ण तयारी पूरा भएको भन्दै प्रश्नपत्र र उत्तरपुस्तिका जिल्लाजिल्ला पुर्याइएको …

जापानमा एसइई परीक्षा, २३ जना सहभागी हुँदै

राष्ट्रिय परीक्षा बोर्डले यही चैत्र १५ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)को तयारी पूरा भएको बताएको छ । यसवर्षको एसईई परीक्षाका लागि देशभर २ हजार ५७ परीक्षा केन्द्र निर्धारण गरिएको बोर्डले जानकारी दिएको छ । बोर्डका परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार नेपाल बाहिर एउटा परीक्षा केन्द्र छ । यसवर्ष पनि जापानमा एउटा परीक्षा केन्द्र …

एसईईका लागि ६ वटा केन्द्र सिफारिस

सिमकोट – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालनमा लागि जिल्लाबाट ६ वटा परीक्षा केन्द्र सिफारिस गरिएको छ। सो परीक्षा सञ्चालनका लागि जिल्लामा गठिन परीक्षा समन्वय समितिको बैठकले उक्त निर्णय गरेर सिफारिस गरेको हो। शिक्षा विकास तथा समन्वय एकाईका प्रमुख भिमराज खत्रीले समितिले जिल्लाका २८ वटा माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि जिल्लाभर ६ वटा माध्यमिक […]

एसइईका लागि २ हजार ३७ परीक्षा केन्द्र, ७८ हजार जनशक्ति खटिँदै

काठमाडौं : माध्यमिक शिक्षा परीक्षा (एसइई) यही चैत १७ गतेदेखि सञ्चालन हुँदै छ। राष्ट्रिय परीक्षा बोर्डले यो वर्षको परीक्षा चैत २९ गतेसम्म हुने तालिका सार्वजनिक गरिसकेको छ। परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ।परीक्षा तालिकाअनुसार चैत १७ गते शुक्रबार पहिलो दिन अनिवार्य अंग्रेजीको परीक्षा हुनेछ। सोही दिन वेद विद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा हुनेछ। एसइई परीक्षाको तयारी कसरी गर्ने ? भनी विद्यार्थीहरू तयारी गरिरहेका छन्। यो परीक्षाको लागि देशभर २ हजार ३७

एसइई दिन सदरमुकाम आउनुपर्ने बाध्यता

बागलुङ । भोलिदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु हुँदै छ । प्राविधिक विषय पढिरहेका विद्यार्थीलाई भने सो परीक्षा दिन सदरमुकाम आउनुपर्ने बाध्यता छ । यहाँका दस सामुदायिक विद्यालयमा प्राविधिक विषयको पढाइ हुन्छ । ती विद्यालयमा पढ्ने विद्यार्थीका लागि एउटै मात्र परीक्षा केन्द्र तोकिएकाले समस्या भएको हो । सदरमुकामस्थित रुद्रेपिपल माध्यमिक विद्यालय– परीक्षा केन्द्रबाट दसै विद्यालयका […]

बैतडीमा एसइई तयारी तीव्र, ५५ सय विद्यार्थीले परीक्षा दिने

बैतडी : बैतडीमा माध्यमिक शिक्षा परीक्षा (एसइई)को तयारी तीव्र पारिएको छ। यही वैशाख ९ गतेदेखि हुने उक्त परीक्षाको तयारी तीव्र पारिएको शिक्षा विकास तथा समन्वय इकाई बैतडीले जनाएको हो।शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख नरेन्द्रप्रसाद अवस्थीका अनुसार परीक्षा सञ्चालनका लागि २५ ओटा परीक्षा केन्द्र निर्धारण गरिएका छन्। ग्रेड वृद्धिका परीक्षार्थीको परीक्षा नियमिततर्फको परीक्षा हुने विद्यालयमा नै हुनेछन्।विगतमा ग्रेड वृद्धिका लागि छुट्टै परीक्षा केन्द्र निर्धारण गरिने गरेको भएपनि अहिले ग्रेड वृद

यस वर्षको एसईई मा दुई हजार २७ परीक्षा केन्द्र रहने

काठमाडौं, फागुन २० । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा २ हजार २७ परीक्षा केन्द्र रहने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालले उक्त संख्यामा केन्द्र तय गरेको हो । ११ हजार तीन सय ७५ विद्यालयमा परीक्षा हुनेछ । सबैभन्दा बढी काठमाडौंमा एक हजार तीन सय विद्यालयमा एक सय २४ केन्द्र कायम […]

एसइईका परीक्षा केन्द्र दुई हजार, प्रश्नपत्रबारे अझै अन्योल

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा तालिका बिहीबार सार्वजनिक गरेको छ। तालिकाअनुसार वैशाख ९ गतेदेखि २० गतेसम्म परीक्षा हुने छ। तर, प्रश्नपत्र पुरानो कि नयाँ छाप्ने भन्नेबारे बोर्ड अझै अन्योलमै छ। आन्तरिक मूल्यांकनबाट नतिजा प्रकाशित भएपछि २०७७ सालमा छापिएको प्रश्नपत्र प्रयोगमा आएको छैन। बोर्डका अनुसार २०७७ सालमा करिब ५ लाख प्रश्नपत्र छापिएको थियो। यसमा करिब २ करोड रूपैयाँ खर्च भएको छ। बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले प्रश्नपत्रबारे