माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक

काठमाडौं। माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको छ। बुधबार एक जना कोरोना संक्रमितको मृत्यु हुँदा ५६४ जना नयाँ संक्रमित थपिएका छन्। भिजिट भिसामा वैदेशिक रोजगारीमा नजान गृह मन्त्रालयले आग्रह गरेको छ। कंगोमा शान्ति सेनामाथि आक्रमण भएको छ।

सम्बन्धित सामग्री

एसइई परीक्षा: सर्लाहीबाट १० निरीक्षक निष्कासित

सर्लाहीबाट माध्यमिक शिक्षा परीक्षा (एसइई) का १० परीक्षा निरीक्षक निष्कासनका परेका छन्।

माध्यमिक शिक्षा परीक्षाका लागि ६ वटा परीक्षा केन्द्र सिफारिस

सिमकोट – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालनका लागि जिल्लाबाट ६ वटा परीक्षा केन्द्र सिफारिस गरिएको छ। सो परीक्षा सञ्चालनका लागि जिल्लामा गठित परीक्षा समन्वय समितिको बैठकले उक्त निर्णय गरेर सिफारिस गरेको हो। शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख भीमराज खत्रीले समितिले जिल्लाका २८ वटा माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्र्थीका लागि जिल्लाभर ६ वटा माध्यमिक […]

एक सय १६ नक्कली परीक्षार्थी पक्राउ

मोरङमा माध्यमिक शिक्षा परीक्षा (एसइई) दिइरहेका एक सय १६ नक्कली परीक्षार्थी पक्राउ परेका छन्।

कपिलवस्तुमा एसइईको सबै तयारी पुरा: ९ हजार ७११ विद्यार्थी सहभागी हुने

कपिलवस्तुमा आउँदो चैत १७ देखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को सबै तयारी पुरा भएको छ।

धरासायी बन्दै मधेसको शिक्षा

मधेसका उत्कृष्ट विद्यार्थीमा माध्यमिक शिक्षा परीक्षा (एसइई)पछि पहिलो रोजाइको विषय ‘विज्ञान’ र स्थान काठमाडौंका कलेज हो। परिवारको आर्थिक हैसियत सम्भव भएसम्म विद्यार्थी र अभिभावकमा पहिलो सोच डाक्टर बन्ने/बनाउने रहेको पाइन्छ।...

माध्यमिक शिक्षा परीक्षा सफलताका सूत्र

वि.सं. १९९० सालदेखि एसएलसीको रूपमा राष्ट्रिय स्तरमा लिइँदै आएको विद्यालय तहको एकमात्र परीक्षाको नतिजा उत्साहप्रद देखिँदैन । यस वर्षको माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसईई) २०७९ वैशाख ९ देखि १९ गतेसम्म बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुँदै छ । यस परीक्षामा नियमित, ग्रेड वृद्धि तथा प्राविधिक धारका परीक्षार्थी सम्मिलित हुनेछन् । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीबाट […]

माध्यमिक शिक्षा परीक्षा एसईई आउँदो शुक्रबारदेखि सुरु हुँदै

काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०७८ को माध्यमिक शिक्षा परीक्षा (एसईई) आउँदो शुक्रबारदेखि सुरु गर्दैछ । शुक्रबारदेखि सुरु हुने एसईई २० गतेसम्म चल्नेछ । बोर्डले तयार पारेको प्रश्नपत्रका आधारमा देशभरका २ हजार ७ परीक्षा केन्द्रमा एसईई सञ्चालन हुनेछ । परीक्षामा ५ लाख १४ हजार परीक्षार्थी सहभागी हुँदैछन् । प्रश्नपत्र, उत्तरपुस्तिकालगायत परीक्षा सामग्री ७७ वटै जिल्लामा पुगिसकेको […]

एसईई परीक्षा आन्तरिक मूल्यांकनबाट गराउन शिक्षा मन्त्रालयको प्रस्ताव

काठमाडौँ । शिक्षा मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) आन्तरिक मूल्यांकन विधि अनुसार गराउने प्रस्ताव मन्त्रिपरिषदमा लैजाने निर्णय गरेको छ । सोमबार (आज) बसेको मन्त्रालयको बैठकले एसईई परीक्षाको आन्तरिक मूल्यांकन विधि अनुसार गराउने प्रस्ताव मन्त्रिपरिषदमा पठाउने निर्णय गरेको हो ।

एसईई र कक्षा १२ को परीक्षाको मोडालिटी छिट्टै बनाउने

शिक्षा, विज्ञान तथा प्रबिधिमन्त्री कृष्णगोपाल श्रेष्ठले माध्यमिक शिक्षा परीक्षा कक्षा १०, (एसईई) र कक्षा १२ को परीक्षाको ढाँचाका विषयमा चाँडै निर्णय गर्नुपर्ने बताएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको...