माध्यमिक शिक्षा परीक्षा एसईई आउँदो शुक्रबारदेखि सुरु हुँदै

काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०७८ को माध्यमिक शिक्षा परीक्षा (एसईई) आउँदो शुक्रबारदेखि सुरु गर्दैछ । शुक्रबारदेखि सुरु हुने एसईई २० गतेसम्म चल्नेछ । बोर्डले तयार पारेको प्रश्नपत्रका आधारमा देशभरका २ हजार ७ परीक्षा केन्द्रमा एसईई सञ्चालन हुनेछ । परीक्षामा ५ लाख १४ हजार परीक्षार्थी सहभागी हुँदैछन् । प्रश्नपत्र, उत्तरपुस्तिकालगायत परीक्षा सामग्री ७७ वटै जिल्लामा पुगिसकेको […]

सम्बन्धित सामग्री

एसईई चैतको दोस्रो हप्तादेखि सुरु हुने

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को वार्षिक परीक्षा चैत दोस्रो हप्तादेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको शैक्षिक सत्र २०७९ को परीक्षा सम्बन्धी वार्षिक कार्यतालिका अनुसार २०७९ को चैत दोस्रो सातादेखि एसईई परीक्षा हुने छ । त्यसको नतिजा २०८० को असार तेस्रो हप्ताभित्र प्रकाशन गरिने कार्यतालिका […]

माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक

काठमाडौं। माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको छ। बुधबार एक जना कोरोना संक्रमितको मृत्यु हुँदा ५६४ जना नयाँ संक्रमित थपिएका छन्। भिजिट भिसामा वैदेशिक रोजगारीमा नजान गृह मन्त्रालयले आग्रह गरेको छ। कंगोमा शान्ति सेनामाथि आक्रमण भएको छ।

एसईई नतिजा सार्वजनिक

काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको  छ। बोर्डले बुधबार एसईई नतिजा सार्वजनिक गरेको हो। परीक्षामा २ हजार ७ परीक्षा केन्द्रबाट ११ हजार ६ सय १५ विद्यालयका २ लाख ५७ हजार ९ सय २४ छात्रा र २ लाख ५७ हजार ५३ छात्र गरी ५ लाख १४ हजार ९ सय […]

एसईई नतिजा बुधबार आउने

काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा बुधबार सार्वजनिक गर्ने भएको छ। माध्यमिक शिक्षा परीक्षा (एसईई) का परीक्षा नियन्त्रक अर्जुनकुमार रायमाझीले बुधबार नतिजा सार्वजनिक हुने जानकारी दिए। उनका अनुसार बुधबार एसईई नतिजा सार्वजनिक हुने भएको हो। यसअघि २०७६ र २०७७ सालमा आन्तरिक मूल्यांकनबाट नतिजा सार्वजनिक गरेको बोर्डले २०७८ सालमा भौतिक रुपमा सञ्चालन गरेको परीक्षाको नतिजा सार्वजनिक […]

एसईई परीक्षा वैशाखमा हुने

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी वैशाखमा हुने भएको छ । कोरोना महामारीका कारण असारमा मात्र पठनपाठन सुरु भएकाले करिब एक महिना ढिलो गरी एसईई लिने तयारी गरिएको हो । नियमित तालिकाअनुसार परीक्षा चैतमा एसईई हुने गर्थ्यो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार ७७ वटै जिल्ला र पालिकाबाट चैतभरि पठनपाठन गर्ने सुझाव आएकाले एसईई […]

यसवर्ष पनि एसईई परीक्षा केन्द्रीय बोर्डबाटै लिने तयारी

काठमाडौँ– यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) संसदीय समितिको निर्देशन अनुसार नहुने लगभग पक्का भएको छ। २०७८ सालको एसईई परीक्षा पनि राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत नै हुने तयारी भएको हो। राष्ट्रिय परीक्षा बोर्डको हालैको बैठकमा एसईई परीक्षाका सम्बन्धमा छलफल भएको र तत्कालका लागि कायम रहेको कानुनी व्यवस्था अनुसार नै अघि जाने तयारी रहेको बोर्डका अध्यक्ष […]

एसईई खारेज गर्ने विषयमा छलफलमा छौं : शिक्षामन्त्री पौडेल

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले १० कक्षाका विद्यार्थीले दिने माध्यमिक शिक्षा परीक्षा (एसईई) प्रणाली खारेज गर्ने विषयमा सरोकारवालाहरूसँग छलफल भइरहेको बताएका छन् ।

एसईई गएकाे वर्षकै विधिमा गर्न शिक्षा मन्त्रालयको प्रस्ताव

काठमाण्डाै – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) गएकाे वर्षकै विधिअनुसार गराउने प्रस्ताव मन्त्रिपरिषदमा लैजाने निर्णय गरेको छ । साेमवार बसेकाे मन्त्रालयको बैठकले गएकाे वर्षजस्तै आन्तरिक मूल्याङ्कन विधिअनुसार एसईई सम्पन्न गराउने प्रस्ताव पठाउने निर्णय गरेको हाे । गएकाे वर्ष विद्यालयका प्रधानाध्यापक, कक्षा शिक्षक र अनुभवी शिक्षक गरी तीन सदस्यीय मूल्याङ्कन समिति गठन गरी पहिलो त्रैमासिक अवधिको मूल्याङ्कन १० प्रतिशत, दोस्रो त्रैमासिक अवधिको मूल्याङ्कन ३० प्रतिशत र तेस्राे त्रैमासिक अवधिको ६० प्रति...

एसईई परीक्षा आन्तरिक मूल्यांकनबाट गराउन शिक्षा मन्त्रालयको प्रस्ताव

काठमाडौँ । शिक्षा मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) आन्तरिक मूल्यांकन विधि अनुसार गराउने प्रस्ताव मन्त्रिपरिषदमा लैजाने निर्णय गरेको छ । सोमबार (आज) बसेको मन्त्रालयको बैठकले एसईई परीक्षाको आन्तरिक मूल्यांकन विधि अनुसार गराउने प्रस्ताव मन्त्रिपरिषदमा पठाउने निर्णय गरेको हो ।