मौसम परिवर्तनमा देखिन्छन् यस्ता समस्या

मौसम परिवर्तन भइरहेको अहिलेको समयमा मानिसहरू विभिन्न रोगबाट संक्रमित भइरहेका छन् । अहिले धेरैजसोमा विशेषगरी भाइरल ज्वरो ‘मौसमी फ्लु’को संक्रमण देखिएको छ । विगतको तुलनामा यसपटक मौसमी फ्लु निकै कडा देखिएको छ ।...

सम्बन्धित सामग्री

मौसम बदलीको वेला बालबालिकामा देखिन सक्छन् यस्ता स्वास्थ्य समस्या

मौसम परिवर्तनसँगै धुवाँ–धुलो तथा तापक्रम वृद्धिजस्ता कारणले बालबालिकामा विभिन्न स्वास्थ्य समस्या देखिन्छन् । गर्मीबाट बच्न बालबालिका खोला वा तालमा जमेको पानीमा पौडी खेल्ने पनि गर्छन् । जसका कारण विभिन्न संक्रमण हुने जोखिमसमेत...

निरन्तर वर्षा र छिनछिनमा हुने मौसम परिवर्तनका कारण भाइरलका बिरामी बढ्दै

काठमाडौं । निरन्तरको वर्षा र त्यसपछि छिनछिनमा हुने मौसम परिवर्तनका कारण देशभर भाइरलका बिरामी बढेका छन् । दिनभर स्वस्थ रहेको व्यक्तिलाई साँझ परेपछि टाउको दुख्ने, ज्वरो आउने, रुघाखोकी लाग्नेलगायतका समस्या देखिन थालेकाे छ । मौसमको असन्तुलनका कारण यस्ता समस्या देखिनु स्वभाविक भएपनि हेलचेक्र्याइँ भने गर्न नहुने चिकित्सकहरुको भनाइ छ । दिनभर स्वास्थ्य अवस्था ठिकठाक रहेको […]

के हो आँखा पाक्ने समस्या ? यस्ता छन् सावधानीका ८ मन्त्र

मौसम परिवर्तनसँगै अहिले धेरैमा आँखा रातो हुने समस्या देखा परेको छ। अझै यो समस्या विद्यालय जाने बालबालिकामा धेरै देखिएको छ। आँखा रातो हुनुको प्रमुख कारणमध्ये आँखा पाक्नु एक हो, जसलाई हामीले कन्जंक्टिवाइटिस भन्ने गर्छौं।

रुघा–खोकीले समस्यामा पार्यो ? यी पाँच खानेकुराले दिनेछ राहत

चिसो मौसम धेरैलाई मनपर्न सक्छ तर यो मौसमले आफूसँग थुप्रै रोग पनि ल्याउने गर्छ । चिसो मौसममा ब्याक्टेरियल इन्फेक्सनका कारण रुघा, खोकी, ज्वरोजस्ता समस्या देखिन सक्छ । चिसो मौसममा प्रतिरोधी क्षमतामा ह्रास आउने भएका कारण हाम्रो शरीर यी रोगसँग लड्न पाउँदैन । आउनुहोस्, यी सात प्राकृतिक चिजबारे जानकारी लिऔं जसले हामीलाई यस्ता रोगबाट बचाउन सक्छ ।अदुवाःएन्टी इन्फ्लेमेटरी गुणले भरपुर अदुवा आफ्नो एन्टिमाइक्रोबियल र एन्टी क्यान्सरीय तत्वका लागि पनि परिचित छ । यसमा भएका एन्टिअक्सिडेन्टले रुघा–खोक

खोकी लाग्ने कफ जम्ने समस्या छ ? यस्ता छन् घरेलु उपायहरु

अहिले कोरोना माहामारीको समय छ । मौसम परिवर्तन हुँदा स्वास्थ्यमा देखा पर्ने समस्या र कोरोनाको लक्षण उस्तै उस्तै हुने हुनाले स्वास्थ्यमा केही समस्या देखिएमा पनि धेरैलाई चिन्ता हुने गर्दछ कतै कोरोना त होइन ।

मोबाइल पानीमा खस्यो ? यसो गर्नुस्

वर्षात‍्को मौसम शुरू भएको छ । जब-जब मनसुन सुरु हुन्छ, तब-तब मोबाइललगायतका इलेक्ट्रोनिक डिभाइसहरू पानीका कारण बिग्रने समस्या आउने गर्छन् ।  यद्यपि सामान्य सावधानीले मात्रै पनि पानीबाट मोबाइल जोगाउन सकिन्छ । यस्ता छन् केही टिप्स: मोबाइल बन्द गर्नुहोस् यदि तपाईंको मोबाइल पानीमा खसेको छ भने त्यसलाई तुरुन्तै बन्द गर्नुपर्छ । यदि यस्तो गर्नु भएन भने पानीका कारण फोनको चिपमा भएको सर्किटहरू आपसमा जोडिन सक्ने सम्भावना हुन्छ, जसकारण तपाईंको मोबाइल खराब हुन सक्छ । साथै फोनमा स्पार्किङको समस्या पनि आउन सक्छ । यस्तो अवस्थ...

गर्मीयाममा खानपानमा ध्यान नदिए ज्यानै जाेखिममा पर्न सक्छ, यस्ता छन् बच्ने उपाय

काठमाण्डाै – मौसम परिवर्तनसँगै गर्मीयाम सुरु भइसकेको छ । यो समयमा धुलो, धुँवा र प्रदूषित वातावरणका कारण विभिन्न स्वास्थ्य समस्या देखिने गर्दछ । गर्मी बढेसँगै रुघाखोकी लाग्ने, ज्वरो आउने, टाइफाइड हुने, झडापखाला लाग्ने, वान्ता हुने, पेट दुख्ने, फुड पोइजन हुने, भाइरल रोग जस्तै– डेङ्गी, मलेरियाजस्ता स्वास्थ्य समस्या दखिने हुँदा सावधानी अपनाउन डाक्टरको सुझाव छ ।  खानपान र जीवनशैलीमा ध्यान नदिए ज्यानैसमेत जाने जोखिम हुने डाक्टर बताउँछन् । अहिले मानिसको परिवर्तित जीवनशैलीका कारण मानिसमा देखिने माैसमी स्वास्थ्य ...

यो मौसममा देखिन्छ यस्तो स्वास्थ्य समस्या, यसरी बच्न सकिन्छ

काठमाडौं : नेपालमा जाडो सकिएर गर्मी मौसम शुरू हुन लागेको छ।यसरी मौसम परिवर्तन हुँदैगर्दा हामीमा विभिन्न खाले स्वास्थ्य समस्या देखिनेगर्छ। यतिखेर हामीलाई मौसमी ज्वरो सहितको रुघाखोकी र पाचन प्रणालीसँग सम्बन्धित स्वास्थ्य समस्याले सताउन सक्छ।अझै, अहिले त अझै कोभिड जस्तो सजिलै एकबाट अर्को व्यक्तिमा सर्न सक्ने संक्रमणबाट हामी जोखिम मुक्त भइसकेका छैनौँ। कोभिड जोखिम कायमै रहेको र मौसम परिवर्त हुने यो समयमा स्वास्थ्यमा विभिन्न समस्या देखिने हुनाले सजगता अपनाउन जरूरी छ।यतिखेर देखिन्छन्‌ यस्ता स

मौसम परिवर्तनसँगै देखिन्छन् यस्ता समस्या

जाडो सकिएर गर्मी मौसम आउन लागेको छ । मौसम परिवर्तनका वेला स्वास्थ्यमा विभिन्न समस्या देखिने गर्छन् । जस्तै–