सत्ताका निम्ति दलित भोट बैंकको राजनीति

आधुनिक नेपालको निमार्णदेखि नै अभूतपूर्व र विशिष्ट भूमिका खेल्दै आएको छ दलित समुदाय । यस समुदायको २००७ सालको क्रान्तिदेखि २०४६ को जनआन्दोलनसम्म, २०५२ को सशस्त्र विद्रोहदेखि २०६२÷०६३ को दोस्रो जनआन्दोलनसम्म महत्वपूर्ण योगदान छ । देशमा लोकतन्त्र, संघीय र समानुपातिक समावेशिता जस्ता राजनीतिक उपलब्धिहरु हासिल गर्न हजारौं दलितले बलिदानी गरेका छन् । तसर्थ, लोकतन्त्रमा राज्यप्रदत्त अवसर, सेवा सुविधाका लागि गैरदलित समुदाय जति हकदार छ, दलित समुदाय पनि उत्तिकै हकदार छ ।तर विडम्बना लामो कालखण्डदेखि नै

सम्बन्धित सामग्री

नामको राजनीति : मान्छेलाई हेप्नुपर्दा सबैभन्दा पहिले नाम किन काढिन्छ ?

२३ साउनमा गृह मन्त्रालयले मातहतका निकायलाई निर्देशन गर्‍यो– ‘अपमानजनक नाम र थर प्रयोग गरी नागरिकताको प्रमाणपत्र जारी नगर्ने । त्यसरी जारी भएका नागरिकताको प्रमाणपत्र सम्बन्धित व्यक्तिले सच्याउन माग गरेमा आवश्यक प्रक्रिया पूरा गरी सच्याउने व्यवस्था मिलाउने ।’दलित समुदायका व्यक्तिलाई फ्याउरो, कुकुर, कुकुर्नीजस्ता अपमानजनक नाममा प्रशासनले नागरिकताको प्रमाणपत्र दिएको समाचार सञ्चारमाध्यममा आएपछि गृहले यस्तो निर्देशन गरेको हो । हामीकहाँ मात्र होइन, विश्वमै कुनै व्यक्ति माथिको

लालपुर्जा राजनीति अन्त्य गर्छौँः उपाध्यक्ष खड्का

खोटाङ – राष्ट्रिय भूमि आयोगका उपाध्यक्ष नहेन्द्र खड्काले भूमिहिनलाई जग्गा उपलव्ध गराएर सँधैका लागि ‘लालपुर्जा राजनीति’ अन्त्य गर्न लागिएको बताएका छन्। भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्ने कार्यका लागि बुधबार खोटाङमा आयोजित जिल्ला स्तरिय अभिमुखीकरण तथा सम्झौता–पत्रमा हस्ताक्षर कार्यक्रममा बोल्दै उपाध्यक्ष खड्काले निवेदन दिएको ३५ दिनभित्र जमिन उपलव्ध गराउनेगरी काम अघि बढाइएको […]

गण्डकी प्रदेशकी एक्ली दलित उपप्रमुख उमा गोतामे

तनहुँ  ।  महिलाहरूले हरेक क्षेत्रमा प्रवेश गर्दा कोटा बाहेकका अन्य ठाउँ पाउन मुस्किल हुन्छ । दलित महिला, आदिवासी जनजाति महिलाहरूले कोटाबाहेक अन्य स्थानमा राजनीति होस् वा चुनावमा होमिन मुस्किल नै मानिन्छ । भानु नगरपालिका–६ की उमा गोतामेलाई भने अवसरले पछ्याउँदै उपप्रमुखमा निर्वाचित हुनुभएको छ । दलित महिला सदस्यमा दोहोरिन चाहनुभएकी गोतामेलाई नेपाली कांग्रेसले उपप्रमुख पदको […]

सुदूरपश्चिममा दलित उम्मेदवारको संख्या न्यून

सुदूरपश्चिम प्रदेशमा १८.९ प्रतिशत बसोबास रहेको दलित समुदायले मुख्य राजनीति दलहरुले पालिकाका प्रमुख-उपप्रमुखदेखि वडाअध्यक्ष पदसम्म पर्याप्त उम्मेदवार नबनाएको गुनासो गरेको छ ।

“जाति प्रथा र राजनीति”

यो लेखोटको सुरुमा नै मैले जानकारी दिऊँ- म जाति प्रथा व्यवहारमै मान्दिनँ । मसँग काम गर्नु भएका, नेपालको संविधानले “दलित” नाम दिएका व्यक्तिहरु जो मेरो घरमा आउनु भएको छ, बस्नु भएको छ र मेरो घरको भान्सामा मसँग उही टेबुलमा खानु भएको छ वहाँहरुलाई यो कुरा राम्ररी थाहा छ । अहिले मैले माथि “जाति प्रथा” भन्ने …

प्रचण्डले भने : युद्ध सकिएको छैन, युद्ध रोकिएको छैन् (भिडिओसहित)

काठमाडौं, १४ फागुन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले पनि युद्ध जारी रहेको बताएका छन् । उनले माओत्से तुङले युद्ध भनेको रक्तपातपूर्ण राजनीति भनेको र अनि राजनीति भनेको रक्तपातहीन युद्ध नै हो भनेर भनेको उल्लेख गर्दै अहिले आफूहरु रक्तपातहीन युद्धमा रहेको बताए । आज (शनिबार) नेपाल दलित मुक्ति मोर्चाले आयोजना गरेको […]

दलनको चक्रव्यूह : उच्च जातीय सन्त्रास कि प्रयोगवादी राजनीति ?

लोकतन्त्र स्थापनायताको १३ वर्षको अवधिमा ६४ जना दलितहरूको जातीय विभेदको आवरणमा हत्या भएको तथ्याङ्कले देखाउँछन् । जबकि छुवाछूतमुक्त मुलुक घोषणा गरिए पनि दलित समुदायमाथि भएका यस किसिमका जातीय हत्याका घटनाले सरकारको औपचारिक घोषणा र कार्यान्वयनको बीच रहेको फरकलाई प्रष्ट पार्दछ ।

अरुबाट दलित कि आफैंभित्र दलित ? - Nepal Japan

एक वर्ष अगाडि दलित भनेर राजनीति गर्नुको साटो उनीहरुमा रहेको सीप, कला र क्षमतालाई उद्यमशीलतामा परिवर्

भूकम्पको ६ वर्ष : इपिसेन्टरका दलित समुदायमा नेताको राजनीति, टहरामै स्थानीय !

गोरखा : २०७२ साल वैशाख १२ गते सम्झँदा भूकम्पको इपिसेन्टर बारपाकका सुकबहादुर बिकको मन भक्कानिन्छ। उनलाई लाग्छ, ‘त्यो दिन उनको घर मात्रै ढलेन, उनको मुटुमा पीडाका किलो गाडियो, जुन किलोले उनलाई ६ वर्षदेखि च्वास्स बिझाइरहेको छ।’उनले जीवनमा जेनतेन दु:ख गरेर बनाएको घर ढल्यो। अनि, ढलेको घरसँगै उनले एकै पटकमा परिवारका तीन सदस्य गुमाए। त्यो दिन उनको भाइबुहारी र दुई कलिला नातिनीले भूकम्पले भत्काएको घरमुनि अन्तिम श्वास फेरे।उनी त्यो कालो दिन बिर्सन चाहन्छन्, ति अतितलाई भुल्ने कोसिस् गर्छन्। तर,

प्रतिरोधको राजनीति र नेपालको दलित

केही महिनाअघि तिजडाँडा, दैलेखको हिमालय आधारभूत विद्यालयका विद्यार्थीहरुले दिउँसोको खाना खान अस्विकार गरे । विद्यालयको प्रशासन केही घण्टाको लागि बन्द भयो । कारण थियो, एक दलित भान्सेले भान्सामा छिरेर दिउँसोको खाना तयार पारेकोमा ।