खोटाङ – राष्ट्रिय भूमि आयोगका उपाध्यक्ष नहेन्द्र खड्काले भूमिहिनलाई जग्गा उपलव्ध गराएर सँधैका लागि ‘लालपुर्जा राजनीति’ अन्त्य गर्न लागिएको बताएका छन्। भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्ने कार्यका लागि बुधबार खोटाङमा आयोजित जिल्ला स्तरिय अभिमुखीकरण तथा सम्झौता–पत्रमा हस्ताक्षर कार्यक्रममा बोल्दै उपाध्यक्ष खड्काले निवेदन दिएको ३५ दिनभित्र जमिन उपलव्ध गराउनेगरी काम अघि बढाइएको […]