नामको राजनीति : मान्छेलाई हेप्नुपर्दा सबैभन्दा पहिले नाम किन काढिन्छ ?

२३ साउनमा गृह मन्त्रालयले मातहतका निकायलाई निर्देशन गर्‍यो– ‘अपमानजनक नाम र थर प्रयोग गरी नागरिकताको प्रमाणपत्र जारी नगर्ने । त्यसरी जारी भएका नागरिकताको प्रमाणपत्र सम्बन्धित व्यक्तिले सच्याउन माग गरेमा आवश्यक प्रक्रिया पूरा गरी सच्याउने व्यवस्था मिलाउने ।’दलित समुदायका व्यक्तिलाई फ्याउरो, कुकुर, कुकुर्नीजस्ता अपमानजनक नाममा प्रशासनले नागरिकताको प्रमाणपत्र दिएको समाचार सञ्चारमाध्यममा आएपछि गृहले यस्तो निर्देशन गरेको हो । हामीकहाँ मात्र होइन, विश्वमै कुनै व्यक्ति माथिको

सम्बन्धित सामग्री

पहिचानको राजनीति होइन, भँडुवा नीति हो : केपी ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूहरूले गरिरहेको संस्कृति र शान्तिपूर्ण व्यवहारकाविरुद्ध केही मानिसले हमला गर्ने र ढुङ्गा हान्ने गरेको बताउनुभयो । उहाँले पहिचानको नाम गरेर हमला गर्ने, ढुङ्गा हान्ने काम राजनीति नभएर भँडुवा नीति भएको बताउनुभयो । नेकपा एमाले जिल्ला कमिटी इलामले आयोजना गरेको जिल्ला अधिवेशन प्रतिनिधि परिषद् बैठकको उद्घाटन गर्दै ओलीले […]

'सिंह' दरबारको फोहरमा 'स्याल' राजनीति

कति राजनीति, कति अराजनीति। शीर्षस्थको टसल। गुनासो आफ्नै आफ्नै। धम्की, घुर्की र घम्साघम्सी। लाजमर्दो गरी सिंहदरबारभित्र फोहर थुप्रिरहेछ। थुप्रिन थालेको पनि धेरै भयो। काठमाडौं महानगरपालिकामा मेयरको अराजनीतिक टिप्पणी, प्रधानमन्त्री पुष्पकमल दाहालको व्यवस्थापनप्रतिको वितृष्णा। सिंहदरबार यतिखेर फोहरको डम्पिङ साइटमा रुपान्तरित हुँदैछ। सानो काम गर्दा आफ्नो नाम भजाउन चाहनेहरु यतिखेर फोहर उठाउने…

प्रभु साहले आफ्नो पार्टीमा नाम राखेकोमा किरण साहको आपत्ति

नेकपा एमाले छाडेर स्वतन्त्र सांसद भएका प्रभु साहले आम जनता पार्टी गठन गरेका छन् । पार्टीले बिहीबार सार्वजनिक गरेको विभाग गठनको नामावलीप्रति किरण साहले आपत्ति जनाएका छन् । रौतहटबाट स्वतन्त्रमा जितेका किरण साहको नाम संसदीय विभागमा राखिएको छ । त्यसप्रति सांसद साहले आपत्ति जनाएका छन् । उनले आम जनता पार्टीमा आफ्नो नाम आफूलाई सोध्दै नसोधी राखेको बताए । आफूलाई आम जनता पार्टीसँग कुनै सरोकार नरहेको बताउँदै उनले त्यो पार्टीमा आफ्नो नाम राखेर बदनाम गर्न खोजेको बताए । आफू तत्कालै कुने दलीय राजनीति

वर्तमान गठबन्धन र मधेस राजनीति

पुराना र नाम चलेकै राष्ट्रिय राजनीतिक पार्टीहरूको विश्वसनीयता र कार्यसम्पादनमा प्रश्न उठिरहेको वर्तमान अवस्थामा  कुनै समय क्षेत्रीय मुद्दा उठाएर राष्ट्रिय राजनीतिमा सार्थक हस्तक्षेप गरेका र समय–समयमा नाम फेर्दै यति वेला...

चोलेन्द्रले नाम लिएकाहरूसँग आज सोधपुछ

काठमाडौँ । प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बयानका क्रममा नाम लिएका व्यक्तिहरूसँग बिहीबार सोधपुछ गर्दैछ। आफूविरुद्ध लागेको महाअभियोगको बयान दिने क्रममा जबराले न्याय तथा राजनीति क्षेत्रका विभिन्न व्यक्तिहरुको नाम लिएका थिए । जबराले लिएको नामअनुसार समितिले पूर्व न्यायाधीशहरु, सर्वोच्च अदालतका चार बहालवाला न्यायाधीश तथा केही कानून व्यवसायीलाई छलफलका लागि बोलाएको छ। सर्वोच्च […]

चोलेन्द्रले नाम लिएकाहरूसँग आज सोधपुछ

काठमाडौं : प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बयानका क्रममा नाम लिएका व्यक्तिहरूसँग बिहीबार सोधपुछ गर्दैछ।आफूविरुद्ध लागेको महाअभियोगको बयान दिने क्रममा जबराले न्याय तथा राजनीति क्षेत्रका विभिन्न व्यक्तिहरुको नाम लिएका थिए। जबराले लिएको नामअनुसार समितिले पूर्व न्यायाधीशहरु, सर्वोच्च अदालतका चार बहालवाला न्यायाधीश तथा केही कानून व्यवसायीलाई छलफलका लागि बोलाएको छ। सर्वोच्च अदालतका बहालवाला न्यायाधीशहरुले भने समितिमा छलफलका लागि उपस्थित

सर्लाही–३ बाट दीपक महतोको नाम सिफारिस

नेपाल समाजवादी पार्टी जिल्ला समिति सर्लाहीले सर्लाही क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्यका लागि दीपक महतोको नाम सिफारिस गरेको छ ।नेसपा जिल्ला कार्यसमितिको बैठकले सो क्षेत्रबाट दीपक महतोको नाम मात्र सिफारिस गरेको हो । बरहथवा नगरपालिकाका दीपक महतोको राजनीति यात्रा विद्यार्थी राजनीतिबाट सुरु भएको हो । मधेसवादी दलबाट राजनीति सुरु गरेका दीपक महतो डा.बाबुराम भटट्राईले गठन गरेको नयाँ शक्तिबाट नेपालको मूलधारको राजनीतिमा सक्रिय भएका थिए ।नयाँ शक्तिको विद्यार्थी संगठनको उपाध्यक्ष समेत भइसकेका हाल

उम्मेदवार सिफारिसमा निषेधको राजनीति भएको भन्दै उजुरी

काठमाडौं क्षेत्र नम्बर ७ को उम्मेदवार सिफारिसमा निषेधको राजनीति भएको भन्दै कांग्रेस केन्द्रीय कार्यालयमा उजुरी परेको छ ।  उजुरीमा उम्मेदवारी सिफारिसका क्रममा विधान विपरित रकम असुल गरेको र निषेधको मनसायले नाम...

फोहरको थुप्राेमा कुहिएको खेल खेलेर राजनीतिको नाम नदिउँ - बालेन्द्र शाह

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र साहले फोहरमा राजनीति नगर्न आग्रह गर्नुभएको छ ।धादिङको धुनिबेँशी नगरपालिका वडा नम्बर १ का राजनीतिक दलहरूले बञ्चरेडाँडामा फोहर फ्याँक्न रोक्ने भन्दै आन्दोलन गर्ने घोषणा गरेकोप्रति टिप्पणी गर्दै मेयर साहले फोहरको थुप्राेमा कुहिएको खेल खेलेर त्यसलाई राजनीतिको नाम नदिन आग्रह गर्नुभएको हो ।धुनिबेँशी नगरपालिका वडा नम्बर १ का कांग्रेस, माओवादी र एकीकृत नेकपा समाजवादीका वडा प्रमुखहरूले संयुक्त रूपमा ती दलका नगर समितिलाई लेखेको पत्रसहित फेसबुकमा स्टाटस लेख्दै साह...

अहंकारको राजनीति

प्रथम पुरुष प्रजापतिले आफूलाई ‘अहमस्मि’ भनेर चिनेको श्रुतिले बताउँछ। कसैले तँ को होस्? भनी सोध्यो भने प्रथम जवाफ म हुँ नै हुन्छ। तत्पश्चात राम, श्याम आदि नाम आउँछन् जुन पिता वा ब्राह्मणले दिएका नाम हुन्। मानिसको मनोविज्ञान पनि अहंबाट नै सुरु हुन्छ। प्राची...