तनहुँ । महिलाहरूले हरेक क्षेत्रमा प्रवेश गर्दा कोटा बाहेकका अन्य ठाउँ पाउन मुस्किल हुन्छ । दलित महिला, आदिवासी जनजाति महिलाहरूले कोटाबाहेक अन्य स्थानमा राजनीति होस् वा चुनावमा होमिन मुस्किल नै मानिन्छ । भानु नगरपालिका–६ की उमा गोतामेलाई भने अवसरले पछ्याउँदै उपप्रमुखमा निर्वाचित हुनुभएको छ । दलित महिला सदस्यमा दोहोरिन चाहनुभएकी गोतामेलाई नेपाली कांग्रेसले उपप्रमुख पदको […]