गौचन हत्या कारण सडक ठेक्का कमिसन

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्याको कारण ठेक्का लागेको १३ अर्ब रुपैयाँबराबरको हुलाकी लोकमार्गको कमिसन र प्रहरी इन्काउन्टरमा मारिएका सामाखुसीका गुण्डा नाइके कुमार श्रेष्ठ घैंटेको पैसा देखिएको छ ।

सम्बन्धित सामग्री

सडक डिभिजन बुटवलले १२ कम्पनीलाई सोध्यो– ठेक्का किन नतोड्ने ?

४ फागुन, काठमाडौं । सडक डिभिजन कार्यालय बुटवलले काम सन्तोषजनक नभएका १२ वटा निर्माण कम्पनीसँग ठेक्का किन नतोड्ने भनेर स्पष्टीकरण सोधेको छ । बिहीबार सूचना प्रकाशित गर्दै सडक डिभिजनले ठेक्का तोड्न नपर्ने कारण भए १५ दिनभित्र पेस गर्न भनेको छ । विश्वसनीय स्पष्टीकरण र अबिलम्ब निर्माण सम्पन्न गर्ने यथेष्ट कार्ययोजनासहित कार्यालयमा उपस्थित हुन सडक डिभिजन […]

चखेवा-सेखुवा सडक खण्ड कालोपत्रेको ठेक्का तोड्ने तयारी

खोटाङ– पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तर्गत खोटाङको चखेवाभञ्ज्याङ-सेखुवा सडक खण्ड कालोपत्रे योजनाको ठेक्का तोड्ने तयारी गरिएको छ । निर्माण कम्पनी भारत कन्स्ट्रक्सनरमैनाचुलीरसिद्दिसाई जेभी, काठमाडौंको ढिलासुस्तीका कारण अलपत्र पारेको सडक कालोपत्रेको ठेक्का तोड्ने प्रकृया थालिएको हो । ठेकेदारले कालोपत्रेको काम पूरा गर्ने छाँट नदेखाएका कारण ठेक्का तोड्नका लागि गत १८ मंसिरमा सडक विभाग समक्ष सिफारिस गरिएको पुष्पलाल […]

दिक्तेल–गाईघाट सडक कालोपत्रेको ठेक्का तोडियो

सगरमाथा राष्ट्रिय राजमार्गअन्तर्गत पर्ने गाईघाट–दिक्तेल सडकखण्डको दुईवटा प्याकेज (खण्ड) कालोपत्रेको ठेक्का तोडिएको छ। ठेकेदार कम्पनीको लापरबाहीका कारण वर्षौँदेखि काम अलपत्र परेपछि खोटाङको फोक्सिङटार–सिम्पानी र उदयपुरको अँधेरीखोला–फोक्सिङटार सडकखण्डको ठेक्का तोडिएको हो। करिब...

दश वर्षपछि भेरी पुलको ठेक्का तोडियो

पुष्पलाल (मध्यपहाडी) योजनाअर्न्तगत जाजरकोट रुकुम पश्चिम जोड्ने भेरी नदीको पुल निर्माण नहुँदा सम्झौता भएको १० वर्षपछि ठेक्का तोडिएको छ । जाजरकोटकोभेरी नगरपालिका र रुकुमको चौरजहारी नगरपालिका जोड्ने पुल ठेकेदारको लापरबाहीका कारण बन्न नसक्दा ठेक्का तोडिएको हो ।चौरजहारी जगतीपुर सडक योजनाअन्तर्गत महत्वाकांक्षी रूपमा लिइएको भेरी नदीमाथिको पुल ठेकेदार कम्पनीलाई योजना कार्यालयले बनाउनका लागि २०७३ सालदेखि पत्राचार गर्दासमेत पुलको प्रगति नदेखिएपछि ठेक्का तोडिएको जनाइएको छ ।पुल समयमा नबन्दा पुष्पल

सडकका २९४ ठेक्का अलपत्र, अर्बाैं जोखिममा

काठमाडौं । सडक विभाग र ठेकेदारको लापरवाहीका कारण अर्बौं रुपैयाँ लगानी भएका २९४ वटा ठेक्का अलपत्र परेका छन् । म्याद गुज्रेको वर्षौ बितिसक्दा पनि ती सम्पन्न नभएपछि सडक विभागले २९४ वटा ठेक्कालाई ‘रूग्ण ठेक्का घोषणा’ गरेको छ । विभागका अनुसार ठेक्का अवधिको १०० प्रतिशत अवधि म्याद थप भइसक्दा पनि सम्पन्न हुन नसकेका ठेक्का, एक वर्षभन्दा […]

सडक निर्माणमा बेथिति : सडक विभागका २९४ ठेक्का अलपत्र

काठमाडौँ- सडक विभाग र ठेकेदारको लापरबाहीका कारण अर्बौँ रुपैयाँ लगानी भएका २९४ वटा ठेक्का अलपत्र परेका छन् । म्याद गुज्रेको वर्षौँ बितिसक्दा पनि ती सम्पन्न नभएपछि सडक विभागले २९४ वटा ठेक्कालाई ‘रुग्ण ठेक्का’ घोषणा गरेको छ । विभागका अनुसार ठेक्का अवधिको १०० प्रतिशत अवधि म्याद थप भइसक्दा पनि सम्पन्न हुन नसकेका ठेक्का, एक वर्षभन्दा बढी […]

सडक निर्माणमा वेथिती : सडक विभागका २९४ ठेक्का अलपत्र

सडक विभाग र ठेकेदारको लापरवाहीको कारण अर्बाैँ रुपैयाँ लगानी भएका २९४ वटा ठेक्का अलपत्र परेका छन् । म्याद गुज्रेको वर्षौं बितिसक्दा पनि ती सम्पन्न नभएपछि सडक विभागले २९४ वटा ठेक्‍कालाई ‘रुग्ण ठेक्का’ घोषणा गरेको छ । विभागका अनुसार ठेक्का अवधिको १०० प्रतिशत अवधि म्याद थप भइसक्दा पनि सम्पन्न हुन नसकेका ठेक्का, एक वर्षभन्दा बढी समय म्याद थप स्वीकृत नभई गुज्रेका ठेक्का, डिजाइन त्रुटी भई एक वर्षभन्दा बढी अवधिसम्म निर्माण कार्य ठप्प भएको ठेक्काहरुलाई रुग्ण ठेक्का घोषणा गरिएको हो ।&

शैलुङबाट खोसिएको मुड्खु-तीनपिप्ले सडक फास्ट ट्रयाकबाट नयाँ ठेक्का लाग्ने

७ भदौ, काठमाडौं । सरकारले बालाजु (मुड्खु)-तीनपिप्ले सडक खण्ड फास्ट ट्रयाकमा ठेक्का लगाउने भएको छ । मन्त्रिपरिषद बैठकले उक्त करिब साढे ४ किलोमिटर सडक खण्ड विशेष परिस्थिति लागू गर्ने गरी ठेक्का लगाने निर्णय गरेको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सो सडक खण्डको कारण फोहोर बिसर्जन गर्न जाने सवारीलाई सास्ती भएको भन्दै छिटो मर्मत […]