सडक निर्माणमा बेथिति : सडक विभागका २९४ ठेक्का अलपत्र

काठमाडौँ- सडक विभाग र ठेकेदारको लापरबाहीका कारण अर्बौँ रुपैयाँ लगानी भएका २९४ वटा ठेक्का अलपत्र परेका छन् । म्याद गुज्रेको वर्षौँ बितिसक्दा पनि ती सम्पन्न नभएपछि सडक विभागले २९४ वटा ठेक्कालाई ‘रुग्ण ठेक्का’ घोषणा गरेको छ । विभागका अनुसार ठेक्का अवधिको १०० प्रतिशत अवधि म्याद थप भइसक्दा पनि सम्पन्न हुन नसकेका ठेक्का, एक वर्षभन्दा बढी […]