काठमाडौं, २३ साउन । गलत बाटोबाट गलत कम्पनीलाई ठेक्का दिंदा जनताले सास्ती व्यहोर्नुपर्छ भन्ने उदाहरण भएको छ पूर्व-पश्चिम राजमार्गअन्तर्गत बुटवल-नारायणगढ सडक खण्ड । शक्ति, कमिशन र पहुँचका आधारमा चाइना स्टेटले ठेक्का पाएर निर्माणको समयावधि सकिंदा १८ प्रतिशत मात्र काम सकिएको छ । जसका कारण यो सडक खण्ड बेथितीको उदाहरण बनेको छ । रोचक पक्ष यो […]