बैतडीका शमशेर चन्द मलेसियामा चार वर्षदेखि सम्पर्कविहीन, परिवार सहाराविहीन

काठमाडौं । वैदेशिक रोजगारका लागि मलेसिया गएका शमशेर चन्द लामो समयदेखि सम्पर्कमा नआएको परिवारहरूले गुनासो गरेका छन् । करिब ४ वर्षदेखि शमशेर परिवारको सम्पर्कमा नआएको उनकी दिदी पार्वती चन्दले बताइन् । पार्वतीका अनुसार उनका भाइ शमशेर १२ वर्षअघि मलेसिया वैदेशिक रोजगारका लागि गएका थिए । तर, करिब ४ वर्षअघि बुबासँग अन्तिम फोनमा कुरा गरेर सम्पर्कविहीन […]

सम्बन्धित सामग्री

मलेसियामा काम गर्ने उदयको सगरमाथा चुम्ने सपना

काठमाडौँ– १३ वर्षदेखि वैदेशिक रोजगारमा मलेसियामा काम गरिरहेका उदय केरुङले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको सपना देखेका छन्। उनी आफ्नै खर्चमा सगरमाथा शिखरमा पाइला टेक्न आतुर भएर अहिले आरोहणमा निस्केका छन्। उनले यसअघि  ६ हजार ४ सय ७६ मिटरको रहेको मेरा पिक र ८ हजार १ सय ३६ मिटर उचाइमा रहेको मनासलु हिमालको सफल आरोहण […]

मोहन सारु २१ वर्षदेखि मलेसियामा बेपत्ता

काठमाडौं । वैदेशिक रोजगारीका लागि २३ वर्षअघि मलेसिया गएका गुल्मी सत्यवती गाउँपालिका–५ का मोहन सारु सम्पर्कविहीन भएका छन् । रोजगारीका लागि मलेसियाको क्वालालम्पुर आसपास काम गर्न गएका उनी २१ वर्षदेखि परिवार र आफन्तको सम्पर्कमा नरहेको भन्दै खोजी गरिदिन परिवारले अपिल गरेको छ । कमाउने मान्छे नै लामो समयदेखि सम्पर्कमा नहुँदा परिवार निकै पीडामा रहेको, परिवारबाट […] The post मोहन सारु २१ वर्षदेखि मलेसियामा बेपत्ता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मलेसियामा एक नेपाली युवा बेपत्ता

दोहा– वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका एक नेपाली युवा बेपत्ता भएका छन् । विगत १ वर्षदेखि मलेसियामा बेपत्ता भएका बारा जिल्लाको साविक पिपरा सिमरा गाउँ विकास समिति र हालको जितपुर सिमरा उपमहानगरपालिका वडा नं ८ का रमेश लाल बछारलाई भेटाएमा खबर गर्न मलेसियास्थित नेपाली दूतावासले आग्रह गरेको छ ।  दूतावासका अनुसार बछार मलेसियाको अफ्रा सर्भिसेस एसडीएन […]

दुई वर्षदेखि मलेसियामा सम्पर्कविहीन हुनुभएका मुकेश यादवलाई देख्नुभयो कि ?

काठमाण्डौ – सिराहाको लहान नगरपालिका-२१ का मुकेशकुमार यादव विगत दुई वर्षदेखि मलेसियामा सम्पर्कविहीन हुनुहुन्छ । वैदेशिक राेजगारीकाे लागि पाँच वर्ष पहिले मलेसिया जानुभएका मुकेश गएको दुई वर्षदेखि परिवार, साथीभाइ कसैको पनि सम्पर्कमा आउनुभएको छैन । २४ वर्षीय मुकेश मलेसियाको जोहरवारुमा रहेको स्थीन पावर रुट कम्पनीमा कार्यरत हुनुहुन्थ्यो । तर दुईवर्षदेखि उहाँ हराउनुभएको छ । परिवारले कम्पनीमा सम्पर्क गरेर बुझ्दा दुई वर्ष अगाडि नै काम छाडेर गएको भन्ने बुझिएको मुकेशका दाइ सुमेश्वर यादवले बताउनुभयो । यस्तै नगरप...

कञ्चनपुरका गणेश देउवाको मलेसियामा मृत्यु

काठमाडौँ । कृष्णपुर नगरपालिका-५ गुलरियाका ४८ वर्षीय गणेश देउवाको मलेसियामा आइतबार मृत्यु भएको छ।  मलेसियामा रोजगारी गर्दै आएका देउवाको  हृदयाघातबाट मृत्यु भएको जानकारी आएको कृष्णपुर प्रमुख हेमराज ओझाले बताए। देउवा १५ वर्षदेखि मलेसियामा रोजगारी गर्दै आएका थिए।

मलेसियामा एक नेपालीको मृत्यु

वैदेशिक रोजगारिका सिलसिलामा मलेसियामा रहेका बैतडीका एकजनाको गएराति मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको डिलाशैनी गाउँपालिका– ५ बिनाबस्तीका ४२ वर्षीय धनन्जय जोशी रहेका छन् । रक्त क्यान्सरबाट ग्रसित जोशीको गएराति उपचारको क्रममा अस्पतालमै मृत्यु भएको मृतकका आफन्त हरि जोशीले जानकारी दिए । जोशीलाई दुई दिन अघि मात्रै रक्त क्यान्सर रहेको पुष्टी भएको बताइएको छ । मृतक जोशी विगत पाँच वर्षदेखि मलेसियामा काम गर्दै आ

मलेसियामा एक नेपालीको मृत्यु

वैदेशिक रोजगारीका सिलसिलामा मलेसियामा रहेका बैतडीका एकजनाको गएराति मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको डिलाशैनी गाउँपालिका– ५ बिनाबस्तीका ४२ वर्षीय धनन्जय जोशी रहेका छन् ।  रक्त क्यान्सरबाट ग्रसित जोशीको गएराति उपचारको क्रममा अस्पतालमै मृत्यु भएको मृतकका आफन्त हरि जोशीले जानकारी दिए । जोशीलाई दुई दिन अघि मात्रै रक्त क्यान्सर रहेको पुष्टी भएको बताइएको छ । मृतक जोशी विगत पाँच वर्षदेखि मलेसियामा काम गर्दै आएका थिए । जोशीका  श्रीमती, दुई छोरी र एक छोरा रहेका छन् ।

मलेसियामा बैतडीका जोशीको मृत्यु

बैतडी : वैदेशिक रोजगारीका सिलसिलामा मलेसियामा रहेका बडिलाशैनी गाउँपालिका–५ बिनाबस्तीका ४२ वर्षीय धनञ्जय जोशीको मृत्यु भएको छ।ब्लड क्यान्सरबाट पीडित जोशीको आइतबार राति उपचारको क्रममा मृत्यु भएको मृतकका आफन्त हरि जोशीले जानकारी दिए। जोशीलाई दुई दिनअघि मात्रै ब्लड क्यान्सर रहेको पुष्टि भएको बताइएको छ।जोशी पाँच वर्षदेखि मलेसियामा काम गर्दै आएका थिए। जोशीका  श्रीमती, २ छोरी र १ छोरा छन्।

१५ वर्षदेखि मलेसियामा कार्यरत सप्तरीका एक युवाको ज्यान गयो

सप्तरी – सप्तरीका एक जना युवाको मलेसियामा ज्यान गएको छ ।  सप्तरीको राजविराज नगरपालिका १५ का ४० वर्षीय मदन कुमार शर्माको मलेसिया ज्यान गएको हो ।  १५ वर्षदेखि मलेसियाको  भीसीआई कम्पनीमा कार्यरत मदनलाई केही समयदेखि ज्वरो आएको भए पनि ढिलो गरी अस्पताल लगिएको र उपचारको क्रममा मलेसियाको एक अस्पतालमा ज्यान गएको परिवारले जनाएको छ ।  कम्पनीले समयमा अस्पताल नलग्दा मदनको ज्यान गएको परिवारले आरोप लगाएका छन् । मृतकको शव यथा सक्दो चाँडो नेपाल ल्याइदिन परिवारले सरकारसँग अनुरोध गरेका छन् । मदनको २...

रोकिएन मलेसियामा श्रमिकमाथि ज्यादति

चार वर्षदेखि मलेसियामा रहेका परियारले केही समयअघि मात्र फर्निचर कम्पनीमा काम गर्न थालेका हुन्। त्यसअघि उनले एक मार्टमा काम गर्थे। नेपालबाट जाने बेलाको भन्दा बढी पारिश्रमिक पाइने लोभले उनले फर्निचर कम्पनीमा काम गर्न थालेको बताए।...