कोरोनाा भाइरस प्रतिरोधी खोपको व्यवस्था हुन नसक्दा पहिलो मात्रा लगाएका १५ लाख नागरिकले दोस्रो मात्रा लगाउन नपाइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२१ भित्र अर्थात अबको ६ महिनाभित्र सबैलाई नागरिकलाई खोप लगाइने बताउनुभएको छ । बिहिबार नेपाल बाल संगठनको केन्द्रीय सभाको अधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले खोपको अभाव क्रमशः सुल्झँदै गएको र २०२१ भित्रै …