प्रधानमन्त्रीमा नियुक्त शेरबहादुर देउवा नेतृत्वको सरकारको पहिलो प्राथमिकता सबै नागरिकलाई खोप हुनुपर्नेमा निजी क्षेत्रले जोड दिएको छ । सामान्यतयाः रोजगारी सिर्जना, आर्थिक वृद्धि, उद्योग व्यवसाय विस्तार सरकारका प्राथमिकता हुने गरे पनि वर्तमान समयमा सबै नागरिकमा कोभिड विरुद्धको खोप पहिलो प्राथमिकता हुनुपर्ने निजी क्षेत्रको जोड छ ।आम नागरिकले खोप प्राप्त गर्न सकेमा मात्र दैनिक जनजीवन सामान्य […]