लुम्बिनी प्रदेश सरकारले फागुनसम्ममा सबै नागरिकलाई खोप दिने

लुम्बिनी प्रदेशका स्वास्थ्य जनसङ्ख्या तथा मानव कल्याणमन्त्री इन्द्रजित थारूले आगामी फागुन महिनासम्म प्रदेशका सबै नागरिकलाई खोप प्रदान गरिने बताएका छन्।