जेठ २५ गतेदेखि ज्येष्ठ नागरिकलाई खोप

काठमाडौं। सरकारले यही जेठ २५ गतेदेखि कोरोना विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ। चीनबाट खोप प्राप्त भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६० देखि६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई खोप लगाउने तयारी गरिएको मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले बताए। उनका अनुसार मङ्गलबार मात्र चीनबाट नौ लाख मात्रा ‘भेरोसेल’ खोप आएको र आज थप एक लाख मात्रा तिब्बत सरकारबाट आउनेछ।रासस

सम्बन्धित सामग्री

ओलीबा र देउबा देशका निर्णायक

ओलीबा र देउबामा देशको ढुकुटी गएको लामै समय भइसकेको छ । अहिले पछिल्लो समय ओलीबाले ढुकुटी रित्याएर बालकोट फिर्ती सबारीमा जुलुस निकाले, ज्येष्ठ नागरिकलाई खोप दिन भोलि भोलि भने, पैसा तिरिसकेको खोपमा कमिसन नमिलेर ल्याउन सकेनन्, लुटको धन फुपूको श्राद्धको उखान चरितार्थ गराए । अब देउबाले के के गर्ने हुन् निधो भइसकेको छैन, उनलाई बालुवाटार […] The post ओलीबा र देउबा देशका निर्णायक appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

बैतडीमा जेठ २८ देखि खोप अभियान

बैतडी : बैतडीमा ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने अभियान रोकिएको छ। देशभर जेठ २५ गतेदेखि अभियान सञ्चालनमा आए पनि यहाँ भने सञ्चालन हुन सकेको छैन।सरकारले जेठ २५ गतदेखि ६० देखि ६४ वर्षका ज्येष्ठ नागरिकलाई खोप दिने भने पनि पछि संशोधन भएर ६२ देखि ६४ वर्षका नागरिकलाई दिने भनेकाले खोप अभियान सुरु गर्न केही ढिलाई भएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए। बैतडीमा जेठ २८ गतेदेखि अभियान सुरु हुने उनको भनाइ छ।स्वास्थ्य कार्यालयका अनुसार जिल्लाको दशरथचन्द नगरपालिका, दोगडाकेदार गाउँ

ज्येष्ठ नागरिकलाई खोप, अधिकारका कुरा ढाकछोप

अहिले गाउँ समाज घर परिवारमा बालक वृद्ध हट्टाकट्टा र लक्का जवानलाई समेत कसरी ज्यान जोगाउने भन्ने चिन्ताले पिरोलेको अवस्था छ। एफएम तथा टेलिभिजनबाट प्रसारित भई रहेको कोरोनाका समाचारले हरेकको पटक–पटक मुटुको धड्कन बढ्ने र घटने गरेको छ।  बालक, गर्भवती रज्येष्ठ नागरिकमा मात्र होइन अधिकांसमा यो भई रहेको अवस्था छ। नेपालमा २०६८ को जनगणनाअनुसार कुल जनसंख्याको ८ प्रतिशतज्येष्ठ नागरिक छन्।ज्येष्ठ नागरिकहरू हाम्रालागि भविष्यको ऐना भए पनि हामीले ऐनाको प्रयोग गर्न नसक्दा घर परिवार गाउँ समाज तथा सरकार

जेठ २५ गतेदेखि ज्येष्ठ नागरिकलाई खोप

सरकारले यही जेठ २५ गतेदेखि कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । चीनबाट खोप प्राप्त भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई खोप लगाउने तयारी गरिएको मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार मङ्गलबार मात्र चीनबाट नौ लाख हजार मात्रा ‘भेरोसेल’ खोप आएको र […]

जेठ २५ गतेदेखि ज्येष्ठ नागरिकलाई खोप

काठमाडौं। सरकारले यही जेठ २५ गतेदेखि कोरोना विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ। चीनबाट खोप प्राप्त भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६० देखि६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई खोप लगाउने तयारी गरिएको मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले बताए। उनका अनुसार मङ्गलबार मात्र चीनबाट नौ लाख मात्रा ‘भेरोसेल’ खोप आएको र आज थप एक लाख मात्रा तिब्बत सरकारबाट आउनेछ।रासस

जेठ २५ बाट ज्येष्ठ नागरिकलाई खोप लगाइने

सरकारले यही जेठ २५ गतेदेखि कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । चीनबाट खोप प्राप्त भएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई खोप लगाउने तयारी गरिएको मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले जानकारी दिए ।उनका अनुसार मङ्गलबार मात्र चीनबाट नौ लाख हजार मात्रा ‘भेरोसेल’ खोप आएको र आज थप एक लाख मात्रा तिब्बत सरकारबाट आउन थालेको छ । राष्ट्रपति विद्यादेवी भण्डारी र चीनका राष्ट्रपति सी चिन फिङ्बीच केही दिन अघिको टेलिफोन वा

आजदेखि ६५ वर्षमाथिका नागरिकलाई कोरोना खोप लगाइँदै

कोभिड १९ विरुद्धको खोप अभियानको दोस्रो चरण आजदेखि सुरु हुँदैछ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दोस्रो चरण अन्तर्गत ६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई खोप लगाउँदैछ।

आइतबारदेखि ६५ वर्ष माथिका ज्येष्ठ नागरिकले कोरोना विरुद्धको खोप लगाउँदै

दोस्रो चरण सुरु भएको करिब १० दिनपछि ५५ देखि ६४ वर्षसम्मका ज्येष्ठ नागरिकलाई खोप दिइने कोभिड-१९ खोप विज्ञ सल्लाहकार समितिका संयोजक डा श्यामराज उप्रेतीले बताए।

सरकारले २७ लाख ज्येष्ठ नागरिकलाई खोप लगाउने

नेपाल समाचारपत्र, काठमाडौं । सरकारले कोरोनाविरुद्धको २० लाख डोज खोप खरिद गरेसँगै आइतबार १० लाख डोज नेपाल आइपुगेको छ ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दिल्लीको उडानबाट एयर इन्डियाको विमानमार्फत सो खोप दिउँसो १ बजेर ३० मिनेटमा ल्याइपु¥याएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । खरिद गरिएको खोप यसअघि भारत सरकारले नेपाल सरकारलाई उपहारस्वरूप उपलब्ध गराएको सेरम इन्स्टिच्युट […]

२७ लाख ज्येष्ठ नागरिकलाई खोप दिने सरकारको योजना

९ फागुन, काठमाडौं । सरकारले खरिद गरेको १० लाख डोज खोप आइतबार काठमाडौं आइपुगेको छ । भारतको सेरम इन्ष्टिच्युटबाट खरिद गरिएको कोभिशिल्ड खोप आइतबार एयर इन्डियाको विमानबाट ल्याइएको हो । सेरम इन्ष्टिच्युटबाट २० लाख डोज खोप खरिदका लागि सरकारले रकम पठाइसकेको छ । बाँकी १० लाख खोप नेपालले माग गरेको समयमा उपलब्ध गराउने सहमति भएको […]