एक वर्षमा ३१ हजारले लिए नागरिकताको प्रमाणपत्र

झापा – जिल्ला प्रशासन कार्यालयबाट आर्थिक वर्ष २०७८-७९ मा नागरिकता लिनेको सङ्ख्या गत आर्थिक वर्षको तुलनामा दोब्बर भएको प्रशासनले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले गत असार मसान्तसम्ममा ३१ हजार ३१ जनाले नागरिकताको प्रमाणपत्र लिएको जानकारी दिए। नागरिकता लिनेमध्ये वंशजका आधारमा २० हजार २४१, वैवाहिक अङ्गीकृतका आधारमा पाँच सय ४९ र प्रतिलिपि […]

सम्बन्धित सामग्री

८० वर्षमा नोन्जोम कामीले पाइन् नागरिकता

मुगुमा एक वृद्धाले ८० वर्षमा नागरिकताको प्रमाणपत्र पाएकी छ्नि्। जिल्लाको पूर्वी मुगु कार्मारोङ गाउँपालिका- ५

‘भुटीदिदी’ ले पाइन् ७३ वर्षमा नागरिकता

आजीवन एकल महिला रहेकी भुटीदिदीलाई गत साता जिल्ला प्रशासनले घरमै गएर नागरिकताको प्रमाणपत्र प्रदान गर्‍यो। जीवनको उत्तरार्द्धमा प्रवेश गरेसँगै मानसिक रोगले थलिएकी भुटीदिदीको भतिज टेक गुरूङको घरमा बस्छिन्।...

‘भुटीदिदी’ ले पाइन् ७३ वर्षमा नागरिकता

आजीवन एकल महिला रहेकी भुटीदिदीलाई गत साता जिल्ला प्रशासनले घरमै गएर नागरिकताको प्रमाणपत्र प्रदान गर्‍यो। जीवनको उत्तरार्द्धमा प्रवेश गरेसँगै मानसिक रोगले थलिएकी भुटीदिदीको भतिज टेक गुरूङको घरमा बस्छिन्।...

७८ वर्षमा सोलुखुम्बुका शुक्रबहादुर राईलाई नागरिकता

सोलुखुम्बु - सोलुखुम्बुका एक वृद्धले ७८ वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र पाएका छन् । २००१ साल चैत ३ गते जन्मिनुभएका सोताङ गाउँपालिका– १ का शुक्रबहादुर राईले ७८ वर्षको उमेरमा जिल्ला प्रशासन कार्यालयबाट नेपाली नागरिकताको प्रमाणपत्र लिनुभएको हो ।  आफन्त सबै गुमेकाले एक्लो रहँदै आउनुभएका उहाँलाई पहिचान गर्ने व्यक्तिसमेत नहुँदा नागरिकता पाउनबाट वञ्चित हुनुभएकाे भएकाे थियाे । जनप्रतिनिधिको पलहमा उहाँकाे नागरिकता बनेकाे हाे । थुलुङ दूधकोसी गाउँपालिका–५ का पूर्ववडाध्यक्ष प्रेमकुमार र...

जसले ७८ वर्षमा नागरिकता पाए

साेलुखुम्बु- साेलुखुम्बुका एक वृद्धले ७८ वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र पाएका छन्। विसं २००१ चैत ३ गते जन्मिएका सोताङ गाउँपालिका-१ का शुक्रबहादुर राईले ७८ वर्षको उमेरमा जिल्ला प्रशासन कार्यालयबाट नेपाली नागरिकताको प्रमाणपत्र लिएका हुन्। आफन्त सबै गुमेकाले एक्लो रहँदै आएका उनी सनाखत गर्ने व्यक्तिसमेत नहुँदा नागरिकता पाउनबाट वञ्चित भएका थिए। उनले जनप्रतिनिधिको पलहमा नागरिकता बनाएका हुन्। […]

९६ वर्षमा कृष्ण बहादुर गुरुङलाई नागरिकता प्रमाणपत्र

लमजुङ । लमजुङमा एक वृद्धले ९६ वर्षमा नागरिकताको प्रमाणपत्र पाएका छन् । यति धेरै वृद्ध उमेरमा नागरिकता लिने उनी पहिलो व्यक्ति भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । मध्यनेपाल नगरपालिका–२ तान्द्राङ टक्सार गाउँका कृष्णबहादुर गुरुङलाई ९६ वर्षको उमेरमा नागरिकता प्रदान गरिएको हो । प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले कृष्णबहादुर गुरुङलाई नागरिकता प्रदान गरेका हुन् । […] The post ९६ वर्षमा कृष्ण बहादुर गुरुङलाई नागरिकता प्रमाणपत्र appeared first on राजधानी राष्ट्रिय दैनिक.

५३ वर्षपछि घर फर्केका टीकारामले ७८ वर्षमा पाए नागरिकता

पर्वत : पर्वतको महाशिला गाउँपालिका–५ लुँखुदेउरालीको आहाले गाउँका टीकाराम विश्वकर्माले ७८ औँ वर्षमा नेपाली नागरिकताको प्रमाणपत्र पाएका छन्।२५ वर्षको उमेरमा रोजगारीको सिलसिलामा भारत पसेका उनी विभिन्न ठाउँमा जागिर गर्दै गुहाटीमा पुगे। बिहे गरेर दुई सन्तान जन्माएपछि उनी भारत पसेका थिए। कान्छा छोरा अमरलाई ६ महिनाको छोडेर गएका थिए।त्यो बेलामा सञ्चार माध्यमको विकास नभएका कारण बेलाबेलामा घर आउनु वा चिठी पठाउनु नै खबरको माध्यम थियो। तर नपढेका टीकारामले चिठी पनि पठाएनन्।उनी भारत गएको करिब तीन व

बैतडी : एक वर्षमा साढे ५ हजारले बनाए नागरिकता

बैतडी : बैतडीमा एक वर्षको अवधिमा साढे ५ हजार जनाले नेपाली नागरिकताको प्रमाणपत्र बनाएका छन्। जिल्ला प्रशासन कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७७/०७८ मा ५ हजार ५ सय ६४ जनाले नागरिकता बनाएका हुन्।  जसमा ३ हजार ३ सय ५८ पुरुष र २ हजार २ सय ६ महिला रहेका  जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए। कोरोना महामारीका कारण विभिन्न समयमा कार्यालय बन्द रहे पनि उक्त संख्यामा नागरिकले नयाँ नागरिकता लिएका हुन्। गत आर्थिक वर्षको कात्तिकमा सबैभन्दा

गाउँमै नागरिकता वितरण, ७५ वर्षमा नागरिकता पाउँदा धनकला खुसीले दंग

कालिकोट । कालिकोटको पचालझरना गाउँपालिका ६ बोलुगाउकी धनकला वुढाले ७५ वर्षमा नेपाली नागरिकताको प्रमाणपत्र लिएकी छन् । दशकौँ लामो समय...