७८ वर्षमा सोलुखुम्बुका शुक्रबहादुर राईलाई नागरिकता

सोलुखुम्बु - सोलुखुम्बुका एक वृद्धले ७८ वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र पाएका छन् । २००१ साल चैत ३ गते जन्मिनुभएका सोताङ गाउँपालिका– १ का शुक्रबहादुर राईले ७८ वर्षको उमेरमा जिल्ला प्रशासन कार्यालयबाट नेपाली नागरिकताको प्रमाणपत्र लिनुभएको हो ।  आफन्त सबै गुमेकाले एक्लो रहँदै आउनुभएका उहाँलाई पहिचान गर्ने व्यक्तिसमेत नहुँदा नागरिकता पाउनबाट वञ्चित हुनुभएकाे भएकाे थियाे । जनप्रतिनिधिको पलहमा उहाँकाे नागरिकता बनेकाे हाे । थुलुङ दूधकोसी गाउँपालिका–५ का पूर्ववडाध्यक्ष प्रेमकुमार र...