१४ मंसिर, काठमाडौं। अष्ट्रेलियाको संघीय संसदका एक-तिहाई कर्मचारीमाथि यौन दुर्व्यवहार हुने गरेको पाइएको छ । हालैको तयार गरिएको प्रतिवेदनमा अष्ट्रेलियाको संघीय संसदका एक-तिहाई कर्मचारीमाथि यौन दुर्व्यवहार हुने गरेको उल्लेख छ । पूर्व कर्मचारी ब्रिटानी हिगिन्सले मन्त्रालयका एक सहकर्मीबाट आफू बलात्कृत भएको आरोप लगाएपछि उक्त प्रतिवेदन तयार गरिएको हो । ‘सेट द स्टान्डर्ड’ (मापदण्ड तय गरौं) […]