३० साउन, काठमाडौं । उसो त एक–अर्काको प्रशंसा पनि गरिरहेका हुन्छन्, तर प्रधानमन्त्री प्रचण्ड र काठमाडौंका मेयर बालेनको ‘ग्रह मिलेको’ जस्तो लाग्दैन । प्रधानमन्त्री नहुँदै प्रचण्डले बालेन र धरानका मेयर हर्क साम्पाङलाई गणतन्त्रका दुई सुन्दर फूल भनी संसदको भाषणकै क्रममा फुर्क्याएका थिए । स्वतन्त्र मेयर जित्नेबित्तिकै पोहोर जेठ २९ मा प्रचण्ड भेट्न खुमलटार पुगेका बालेनले […]