जब निर्वाचन आउँछ तब चर्चामा हुन्छन् सुकुम्बासी । मुलुकको सुकुम्बासी समस्यालाई दलहरूले बनाएको एजेण्डा अनुसार कार्यान्वयन भएको भए सबैले लालपुर्जा पाएर १० वर्ष पहिले नै नेपाल सुकुम्बासी मुक्त राष्ट्र घोषणा भइसकेको हुन्थ्यो । आजको दिनमा सुकुम्बासीका नाममा कसैले नारा लगाउने अवस्था आउँदैनथ्यो । जनताको समस्यालाई मजाक ठानेर हरेक निर्वाचनमा चुनावी एजेन्डा बनाउँदै आफ्नो स्वार्थपूर्ण सत्ता […]