काठमाडौँ- काठमाडौं महानगरपालिकाले थापाथलीस्थित बागमती किनारमा बस्दै आएका सुकुम्बासी हटाउन गृह मन्त्रालयसँग सहयोग मागेको छ। महानगरले पत्र पठाएर सुकुम्बासी हटाउने काममा समन्वय गर्न गृहसँग अनुरोध गरेको हो। महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले गृह मन्त्रालयलाई पठाएको पत्रमा थापाथलीको सुकुम्बासी बस्ती हटाउन अभियानको रूपमा अगाडि बढाउनुपर्ने देखिएको भन्दै सहयोग माग गरिएको छ । पत्रमा ‘अतिक्रमण गरी […]