कार्तिकमा ५० किलोवाटभन्दा कम क्षमता २०० यूनिट ईभी चीनबाट आयात

काठमाडौं । सरकारले ५० किलोवाट तलका गाडीमा अन्तःशुल्क लगाएको छैन । त्यसको फाइदा ग्राहकलाई पुग्नेगरी साना इलेक्ट्रीक कारको आयात धमाधम हुन थालेको छ । कार्तिक महिनामा मात्रै चीनबाट ५० किलोवाटभन्दा कम क्षमताका कारहरु २०० यूनिट आयात भएको भन्सार विभिागले सार्वजनिक गरेको तथ्यांकमा देखिन्छ । असोज महिनासम्म ५० किलोवाट मूनिका ईभी चीनबाट केबल ५ यूनिट आयात […]

सम्बन्धित सामग्री

बजारमा चल्तीका ६ एसयूभीको मासिक किस्ता कति ?

काठमाडौं । अहिले बजारमा चल्तीका ५ एसयूभीमा धेरै विद्युतीय मोडल छन् । बीवाइडी एटो-थ्री, हुन्डाई क्रेटा, ओमोडा ई-५, दीपल एस-०७, एमजी जेडएस ईभी र टाटा पन्च चल्तीका एसयूभी हुन् । अझ चीनबाट आयात हुने जेको जे-६, लिप मोटर्सको सी-१० जस्ता एसयूभीले सप्लाई भएको भए उत्कृष्ट व्यापार गर्थे होला । तर, चीनबाट आउने सडक बन्द हुँदा […]

चिनियाँ ईभीलाई क्यानडाले लगायो १०० प्रतिशत भन्सार शुल्क

क्यानडाले चीनमा बनेका विद्युतीय गाडी(ईभी) को भन्सार शुल्क बढाएर १०० प्रतिशत पुर्‍याएको छ । अमेरिका र युरोपेली युनियनलाई पछ्याउँदै क्यानडाले पनि चिनियाँ ईभीको आयातमा शुल्क बढाएको थियो । त्यस्तै क्यानडाले चीनबाट आयात हुने स्टिल र आल्मुनियममा पनि २५ प्रतिशत भन्सार शुल्क लगाउने भएको छ ।

चीनबाट आयात हुने ईभीमा १०० प्रतिशत कर लगाउने क्यानडाको घोषणा

११ भदौ, काठमाडौं । क्यानडाले चीनमा बनेको इलेक्ट्रोनिक गाडी (ईभी)को आयातमा १०० प्रतिशत शुल्क (कर) लगाउने घोषणा गरेको छ । स्टील र आल्मुनियमको आयातमा पनि २५ प्रतिशत शुल्क लगाउने घोषणा गरेको छ । यो अमेरिका र …

चीनबाट ईभी निर्यातमा बीवाइडी पहिलो हुँदा, स्टार्टअपमा नेटा अगाडि

काठमाडौं । सन् २०२४ को जनवरीदेखि अप्रिलसम्मको महिनामा चीनमा उत्पादन भएर अन्तर्राष्ट्रिय बजारमा निर्यात राम्रो संख्यामा वृद्धि भएको छ । यो वर्षको पहिलो ४ महिनामा सबैभन्दा धेरै बीवाइडीका गाडीहरु निर्यात भएका छन् । बीवाइडीले चार महिनामा १ लाख ३८ हजार ७६९ यूनिट ईभी निर्यात गरको हो । बीवाइडीले टेस्लालाई पछि पार्दै पहिलो स्थानमा बलियो पकड […]

अनुमानभन्दा आधा कम मूल्यमा आयो ‘ईभी-५’

काठमाडौं । कोरियन अटो जाइन्ट कियाले चीनबाट आफ्नो ईभी-५ मोडल सार्वजनिक गरेको छ । कम्पनीले चीनमा निकै आक्रमक मूल्य तोकेर ईभी-५ सार्वजनिक गरेको हो । कम्पनीले किया-५ को सुरुवाती मूल्य २० हजार ७०० अमेरिकी डलर तोकेर चीनबाट यसको बिक्री सुरु गर्न लागेको हो । यसअघि झण्डै ४० हजार डलर मूल्य तोकिने आँकलन गरिएको ईभी-५ आधा […]

ईभी किन्नेलाई खुसीको खबर आउँदै

काठमाडौं । लिथियम आयोन ब्याट्री प्रयोग भएका ईभी चढ्ने र नयाँ ईभी किन्ने योजना बनाएर बसेकालाई चीनबाट खुसीको खबर आएको छ । लिथियमको सबैभन्दा ठूलो उत्पादक र बिक्रेता चीनमा लिथियम कार्बोनेटको मूल्यमा ब्यापक गिरावट आएको हो । यस वर्षको जुनबाट लिथियम कार्बोनेटको मूल्य निरन्तर घटिरहेको छ । यहि नोभेम्बर ७ मा ब्याट्री ग्रेड लिथियम कार्बोनेटको […]

११ लाख हाराहारी मूल्यमा लुमिन ईभी, रेन्ज ३०१ किलोमिटर

काठमाडौं । कम मूल्यमा कार खोज्नेको आवश्यकता पुरा गर्न विभिन्न कम्पनीले बजेट कार बनाउँदै आएका छन् । त्यसमा पनि ईभीको उत्पादन र बिक्री बढेसँगै चीनमा मिनी ईभी उत्पादनले तिब्रता पाएको हो । चिनियाँ ब्राण्ड चांगनले पनि मिनी ईभी ‘लुमिन’ चीनबाट बिक्री सुरु गरेको छ । सुुरुवाती मूल्य ८ हजार ५ सय अमेरिकी डलर (११ लाख […]

दुई वर्षपछि भारतलाई उछिन्दै चीनबाट धेरै ईभी आयात

काठमाडौं । दुई वर्षपछि भारतलाई उछिन्दै चीनबाट धेरै इलेक्ट्रीक कार आयात भएको छ । विक्रम सम्बत २०७८ बैशाखपछि पहिलो पटक भारतलाई उछिन्दै चीनबाट धेरै ईभी आयात भएको हो । भन्सार विभागले सार्वजनिक गरेको बैशाख २०८० को आयात तथ्यांकको आधारमा भारतलाई उछिन्दै चीन अगाडि बढेको हो । बैशाख महिनामा बीवाइडी, एमजी र नेटा भी जस्ता मोडलको […]

चिनियाँ नाका खुल्नेः दशैंमा ईभी बेच्ने र किन्नेमा खुसी

काठमाडौं । चीनबाट आयात बन्द हुँदा विद्युतीय साधन बजारमा उपलब्ध हुन सकेका छैनन् । पुरै अगस्ट महिना चीनको केरुङ र तातोपानी नाका बन्द हुँदा एउटा पनि विद्युतीय गाडी नाका भएर आउन सकेको छैन । अहिले यी दुई नाका प्रयोग गरेर बीवाइडी, नेटा, एमजी, ज्याक, चांगन, हेनरी लगायतका ब्राण्डका कार र पीकअप तथा थुप्रै ब्राण्डका दुई […]

फोटन मोटरले नेपालमा इलेक्ट्रिक कार्गो र स्कुल भ्यान भित्र्याउने

फोटोन मोटर्सको आधिकारिक बिक्रेता एम.ए.डब्लु वृद्धि कमर्सियल भेहिकलले नेपालमा छिट्टै कार्गो र यात्रुका लागि ईभी, कार्गो र स्कूल भ्यान ल्याउने बताएको छ ।अन्तर्राष्ट्रिय अध्ययनहरुले विद्युतीय सवारी चलाउनको लागत डिजेल गाडीको भन्दा कम हुने देखाएको छ ।  लिथियमबाट चल्ने विद्युतीय सवारीसाधन फोटोनले चीनबाट आयात गर्ने गरेको छ ।  नेपालमा इन्धनको मूल्यमा भएको वृद्धिको वर्तमान अवस्थामा कार्गो र यात्रुवाहक ईभी भ्यानका उपयोगी हुने कम्पनीको विश्वास छ  ।