काठमाडौं । अहिले बजारमा चल्तीका ५ एसयूभीमा धेरै विद्युतीय मोडल छन् । बीवाइडी एटो-थ्री, हुन्डाई क्रेटा, ओमोडा ई-५, दीपल एस-०७, एमजी जेडएस ईभी र टाटा पन्च चल्तीका एसयूभी हुन् । अझ चीनबाट आयात हुने जेको जे-६, लिप मोटर्सको सी-१० जस्ता एसयूभीले सप्लाई भएको भए उत्कृष्ट व्यापार गर्थे होला । तर, चीनबाट आउने सडक बन्द हुँदा […]