अनुमानभन्दा आधा कम मूल्यमा आयो ‘ईभी-५’

काठमाडौं । कोरियन अटो जाइन्ट कियाले चीनबाट आफ्नो ईभी-५ मोडल सार्वजनिक गरेको छ । कम्पनीले चीनमा निकै आक्रमक मूल्य तोकेर ईभी-५ सार्वजनिक गरेको हो । कम्पनीले किया-५ को सुरुवाती मूल्य २० हजार ७०० अमेरिकी डलर तोकेर चीनबाट यसको बिक्री सुरु गर्न लागेको हो । यसअघि झण्डै ४० हजार डलर मूल्य तोकिने आँकलन गरिएको ईभी-५ आधा […]