काठमाडौं । कम मूल्यमा कार खोज्नेको आवश्यकता पुरा गर्न विभिन्न कम्पनीले बजेट कार बनाउँदै आएका छन् । त्यसमा पनि ईभीको उत्पादन र बिक्री बढेसँगै चीनमा मिनी ईभी उत्पादनले तिब्रता पाएको हो । चिनियाँ ब्राण्ड चांगनले पनि मिनी ईभी ‘लुमिन’ चीनबाट बिक्री सुरु गरेको छ । सुुरुवाती मूल्य ८ हजार ५ सय अमेरिकी डलर (११ लाख […]