काठमाडौँ : राष्ट्रिय मानवअधिकार आयोगले बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग वार्ता गर्न सरकार प्रतिबद्ध रहेको बताएको छ।
क्रान्तिकारी पत्रकार संगठन नेपालले शनिबार यहाँ आयोजना गरेको ‘मानव अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता’ विषयक अन्तर्क्रिया कार्यक्रममा आयोगका सदस्य सुदीप पाठकले बिप्लव नेतृ...