मुलुकमा शान्ति पुनः स्थापना भयो भनेर रेडियो जति नै फुके पनि कोटदेउराली गाउँमा पहिलाको रौनक फर्केन । काजी बा, नेत्र हजुरबा, काइँली हजुर आमा, अम्बिका फुपू, मिजार दाइ, सुके काका, उजीर बा…. हरुले मूलबाटो तिर कति आँखा तन्काई हेरे, तर कोही फर्केनन् । सकल हिउँद गयो, केबल चराको चिरबिर चिरबिर मात्रै आयो । असार लाग्यो, […]