दाङ- निवर्तमान प्रतिनिधिसभा सदस्य गंगा चौधरीले नेपालका राष्ट्रपतिहरू दलका झोले कार्यकर्ताजस्ता देखिएकाले राजतन्त्रको आवश्यक परेको तर्क गरेकी छन्। सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै ‘आज फेरि नेपाली जनता किन गणतन्त्रको विकल्प खोज्दैछन्’ भन्ने बारेमा उनले राष्ट्रपतिहरू दलको झोले कार्यकर्ताजस्तो देखिएको टिप्पणी गरेकी हुन्। ‘राष्ट्रपतिहरूले संविधानको संरक्षण गर्नुको सट्टा पार्टीको निहीत स्वार्थको संरक्षण गर्न तर्फ लागेको […]