विकृत राजनीति व्यंग्य गर्ने ‘झोले’ सार्वजनिक

युवा साहित्यकार यशोदा गैरेको जनचेतनामूलक गीत ‘झोले’ सार्वजनिक भएको छ। आसन्न निर्वाचनको पूर्वसन्ध्यामा विकृत राजनीतिलाई व्यंग्य गर्दै सार्वजनिक गरिएको गीतमा व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन हुन नसकेको देखाइएको हो।  यशोदा गैरेले...

सम्बन्धित सामग्री

गाईजात्रामा हास्यरस नै गायब !

अस्थिर राजनीति, सहकारी मुद्दा, वैदेशिक रोजगारीदेखि सुन काण्ड !  काठमाडाैंस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित 'एकासीको गाईजात्रा'मा समाजका यस्तै विसंगति, भुइँमान्छेका पीडादेखि राजनैतिक गतिविधिमाथि व्यंग्य प्रस्तुत गरिएकाे छ ।

मेयर बालेनको टिप्पणी : तिम्रो माया पशुपतिको जलहरी जस्तै

काठमाडौं, १४ असार । काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह बेला बेलामा सामाजिक सञ्जालमा आफ्ना धारणा सार्वजनिक गरिरहन्छन् । उनी कहिले राजनीति त कहिले सामाजिक विषयमा बोलिरहन्छन् । आज भने उनले कानून र वर्तमान राजनीतिलाई व्यंग्य गर्दै आफ्नो निजी विचार सेयर गरेका छन् । उनले लेखेका छन्– तिम्रो माया पशुपतीको जलहरी जस्तै, जती घटे पनि, लाग्छ […]

सिस्नुपानीको देउसीमा नेताहरुकै सामुन्ने राजनीति र भ्रष्टाचारविरुद्ध व्यंग्य

काठमाडौं । सँधैजस्तै तिहारको अवसरमा यसपटक पनि ‘प्रज्ञा सिस्नुपानी देउसी’ कार्यक्रमको आयोजना गरिएको छ । प्रज्ञा–प्रतिष्ठान र सिस्नुपानी नेपालले शनिबार संयुक्तरूपमा प्रज्ञा भवनमा देउसी भैलो कार्यक्रम आयोजना गरे । कलाकारले देउसीमा वर्तमान राजनीति, भ्रष्टाचार र सामाजिक विसंगतिविरुद्ध व्यंग्यमार्फत कटाक्ष गरे । देउसीसँगै सांगीतिक प्रस्तुति समेत दिइएको थियो । देउसी भैलोमा नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री […]

प्रचण्ड र बाबुरामलाई गोकुलको कटाक्ष : कांग्रेसी भिखमा प्रम र सांसद !

काठमाडौं : नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईप्रति कटाक्ष गरेका छन्। ‘कांग्रेसीकाे भिख’मा चुनाव जितेर प्रधानमन्त्री र सांसद बन्ने सपना देखेको भन्दै व्यंग्य गरेका हुन्। उनले फेशबुकमा लेखेका छन्, ‘माओवादी नेता पनि कहिले काहिँ त रमाइलो कुरा गर्छन्। सुप्रिमो चुनावपछि सडकमा जाने रे, अनि डाक्टर बाबुरामले चै पृथ्वीनारायण शाहले देश एकीकरण गरे जस्तै राजन

रेखाको टिप्पणी : नायक हल्लाले पाउने उपाधि होइन

काठमाडौं । अभिनेत्री तथा निर्देशक रेखा थापा पछिल्लो समय राजनीतिमा पनि सक्रिय छन् । राजनीतिक घटनाक्रम र प्रवृत्तिमाथि उनी बेलाबेलामा दृष्टिकोण पेश गरिरहेकी हुन्छिन् । शनिबार आएको उनको फेसबुक स्टाटसले ‘नायकत्व’माथि व्यंग्य र प्रश्न गरेको छ । चाँडै विश्वास गरेर नायक बनाउने र पछि पछुताउने राजनीति र फिल्मको प्रवृत्तिमाथि रेखाले व्यंग्य गरेकी छन् । रेखा […]

रेखा थापालाई कुन्ती शाहीको व्यंग्य- राजनीति गर्न फिल्म खेलेजस्तो सजिलो छैन

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीमा कमल थापा तथा राजेन्द्र लिङ्देनले शुक्रबार अध्यक्ष पदमा उम्मेदवारी दिएका छन्। कमल थापाको प्यानलबाट महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएकी कुन्ती शाहीले लिङ्देनको प्यानलबाट महामन्त्री पदमा उम्मेदवारी दिएकी रेखा थापालाई राजनीति गर्न फिल्म खेलेजस्तो सजिलो नहुने भन्दै चुनौती दिएकी छन्। शाहीले उम्मेदवारी दर्तापछि भनिन्- म रेखा थापालाई चुनौती दिन चाहन्छु, हामीले राजा […]

केन्द्र सरकारको जासूसीबाट बच्नका लागि फोनमा प्लास्टर लगाएकी छु : ममता बनर्जी

पेगासस सफ्टवेयरमार्फत भारत सरकारले जासूसी गरेको घटना सार्वजनिक भएपछि त्यहाँको राजनीति तातिएको छ ।  पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले बुधवार यस विषयमा केन्द्र सरकारमाथि व्यंग्य कसेकी छन् ।  उनले भनिन्, ‘मैले आफ्नो फोनलाई प्लास्टर गरेर छोपेकी छु । पेगासस तर्साउने खालको छ । म कसैसँग फोनमा कुरा गर्न पाउदिनँ । अब केन्द्र सरकारलाई पनि प्लास्टरले छोप्नुपर्छ नत्र देश बर्बाद हुन्छ । केन्द्र सरकारले जासूसीका लागि धेरै पैसा खर्च गरिरहेको छ ।  भारतीय जनता पार्टीले देशलाई अन्धकारको खाल्डोमा पुर्‍याए...

https://www.onlinekhabar.com/2020/05/860682

पाँच दशकदेखि कविता लेखनमा सक्रिय विमल निभा नेपाली साहित्यमा प्रसिद्ध नाम हो । राजनीति र बडप्पनमाथि कविताले तीक्ष्ण व्यंग्य गर्ने उनका तीन कवितासंग्रह र तीन व्यंग्य संग्रह प्रकाशित छन् । पाठक र साहित्यकारमाझ ‘थोरै लेख्ने, धेरै …

सिस्नुपानीको देउसीको व्यंग्य हेर्नुहोस भिडियोमा

काठमाडौं – प्रत्येक वर्षजस्तै यो वर्ष पनि सिस्नुपानी देउसीले देशमा भएका बेतिथिमाथि व्यंग्य प्रहार गरेको छ । केही सकारात्मक कामलाई हौसला पनि प्रदान गरेको छ । मंगलबार प्रज्ञा भवनमा भएको सिस्नुपानी देउसी–भैलो कार्यक्रममा राजनीति, समाज, प्रहरी–प्रशासन तथा कर्मचारीतन्त्रमाथि व्यंग्य गरिएको थियो । तर अघिल्लो वर्षजस्त...

ब्लग : योग्यतामाथि सरकारको व्यंग्य

'मान्छे राजनीतिक प्राणी हो भनेर कतै सुनेको थिएँ। यहाँ त जताततै राजनीति मात्रै छिर्यो। हावामा, माटोमा, मान्छेमा, स्कुलमा, विश्वविद्यालयमा, न्यायालयमा। अस्पतालमा समेत राजनीति देख्दा दिक्क लगेर आउँछ।  बचाउनुपर्ने/बचाउन मिल्ने बिरामी हिजो हेर्दाहेर्दै मर्‍यो। यो विकट गाउँमा सरकार कहिले पुग्छ होला? यी स्वास्थ्य केन्द्...