दाङ- निवर्तमान प्रतिनिधिसभा सदस्य गंगा चौधरीले नेपालका राष्ट्रपतिहरू दलका झोले कार्यकर्ताजस्ता देखिएकाले राजतन्त्रको आवश्यक परेको तर्क गरेकी छन्। सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै ‘आज फेरि नेपाली जनता किन गणतन्त्रको विकल्प खोज्दैछन्’ भन्ने बारेमा उनले राष्ट्रपतिहरू दलको झोले कार्यकर्ताजस्तो देखिएको टिप्पणी गरेकी हुन्। ‘राष्ट्रपतिहरूले संविधानको संरक्षण गर्नुको सट्टा पार्टीको निहीत स्वार्थको संरक्षण गर्न तर्फ लागेको […]
भक्तपुरको सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले नगरपालिकामा पैसा माग्न धेरै संघसंस्था आउने गरेको बताउँंदै झोले संस्थालाई पैसा नदिने बताएका छन्।...
भक्तपुरको सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले नगरपालिकामा पैसा माग्न धेरै संघसंस्था आउने गरेको बताउँंदै झोले संस्थालाई पैसा नदिने बताएका छन्।...
युवा साहित्यकार यशोदा गैरेको जनचेतनामूलक गीत ‘झोले’ सार्वजनिक भएको छ। आसन्न निर्वाचनको पूर्वसन्ध्यामा विकृत राजनीतिलाई व्यंग्य गर्दै सार्वजनिक गरिएको गीतमा व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन हुन नसकेको देखाइएको हो।
यशोदा गैरेले...
रौतहट । रौतहटको गौर नगरपालिकामा बिगत १५ बर्ष देखी झोले बिद्यालय संचालनमा आएको भेटिएको छ । गौर नगरपालिकाको वडा नं. ६ टिकुलियामा रहेको उक्त बिद्यालयमा बुबा बिद्यालय ब्यबस्थापन समितिको अध्यक्ष, श्रीमती प्रधानाध्यापक, बहिनी राहत शिक्षिका, भाउजु बाल शिक्षिका र आफु कार्यालय सहयोगी भएर संचालन गदै आएको झोले विद्यालय भेटिएको हो । श्री प्राथामिक बिद्यालय टिकुलिया […]
The post रौतहटमा झोले विद्यालय : बा अध्यक्ष, श्रीमती प्रधानाध्यापक, बहिनी शिक्षिका appeared first on राजधानी राष्ट्रिय दैनिक.
जति कुकर्म गरे पनि मेरो टोलमा नेता आए म फूल लिएर टक्रिन्छु । जति छि-छि भने पनि उही नेताको छेउ पर्न म हुल लिएर टक्रिन्छु.. मेरो भन्ने छाप लागेको छ निधारमा के गर्नु ? म पागल हुँ ,म झोले हुँ .. म तमाम सर्वसाधारण जनतालाई झुक्काउने, फकाउने, डर देखाउने, आश देखाउने, त्रास देखाउने, पढेलेखेको टोले […]
मुलुकमा शान्ति पुनः स्थापना भयो भनेर रेडियो जति नै फुके पनि कोटदेउराली गाउँमा पहिलाको रौनक फर्केन । काजी बा, नेत्र हजुरबा, काइँली हजुर आमा, अम्बिका फुपू, मिजार दाइ, सुके काका, उजीर बा…. हरुले मूलबाटो तिर कति आँखा तन्काई हेरे, तर कोही फर्केनन् । सकल हिउँद गयो, केबल चराको चिरबिर चिरबिर मात्रै आयो । असार लाग्यो, […]
फेक आइडीबाट गाली गर्ने को होलान् भनेर मनमा निकै गड्यो । गम्भीर अनुसन्धान गरे कतैबाट पनि मैले पत्तो लगाउन सकिन । यसैले सम्बन्धित निकायमा गोप्य हिसाब बुझ्दा मात्रै पत्तो लाग्यो । यसैले कतै मुख खोलिन । उपयुक्त समयको प्रतीक्षामा नै बसे।...