रौतहटमा झोले विद्यालय : बा अध्यक्ष, श्रीमती प्रधानाध्यापक, बहिनी शिक्षिका

रौतहट । रौतहटको गौर नगरपालिकामा बिगत १५ बर्ष देखी झोले बिद्यालय संचालनमा आएको भेटिएको छ । गौर नगरपालिकाको वडा नं. ६ टिकुलियामा रहेको उक्त बिद्यालयमा बुबा बिद्यालय ब्यबस्थापन समितिको अध्यक्ष, श्रीमती प्रधानाध्यापक, बहिनी राहत शिक्षिका, भाउजु बाल शिक्षिका र आफु कार्यालय सहयोगी भएर संचालन गदै आएको झोले विद्यालय भेटिएको हो । श्री प्राथामिक बिद्यालय टिकुलिया […] The post रौतहटमा झोले विद्यालय : बा अध्यक्ष, श्रीमती प्रधानाध्यापक, बहिनी शिक्षिका appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

पैसा ‘रिफन्ड’ माग्दै जब एक विद्यार्थी विद्यालय पुगे

कुनै विद्यार्थीले जीवनमा पढेर केही गर्न नसकेको भन्दै शुल्क फिर्ता माग्न गयो भने के होला ? विद्यालयले पैसा फिर्ता देला ? के गर्ला ? बाबुराम बस्नेत ती विद्यार्थी हुन् । जो पढेर केही नजानेको भन्दै ४० वर्षसम्म जीवनमा धेरै ठक्कर खाएपछि आफ्नो स्कुलको ८० प्रतिशत अंक ल्याएको प्रमाणपत्र बोकेर शुल्क फिर्ता माग्न विद्यालय पुगेका छन् । बा...

पैसा ‘रिफन्ड’ माग्दै जब एक विद्यार्थी विद्यालय पुगे

कुनै विद्यार्थीले जीवनमा पढेर केही गर्न नसकेको भन्दै शुल्क फिर्ता माग्न गयो भने के होला ? विद्यालयले पैसा फिर्ता देला ? के गर्ला ? बाबुराम बस्नेत ती विद्यार्थी हुन् । जो पढेर केही नजानेको भन्दै ४० वर्षसम्म जीवनमा धेरै ठक्कर खाएपछि आफ्नो स्कुलको ८० प्रतिशत अंक ल्याएको प्रमाणपत्र बोकेर शुल्क फिर्ता माग्न विद्यालय पुगेका छन् । बा...

चिसोले कालिकोट, डोल्पा, हुम्ला र मुगुका विद्यालय बन्द

सुर्खेत : चिसो अत्यधिक बढेपछि कालिकोट, डोल्पा, हुम्ला र मुगुका विद्यालय बन्द गरिएको छ।कर्णालीका हिमाली जिल्लामा मङ्सिरदेखि हिमपात तथा चिसोका कारण पठनपाठन प्रभावित हुने भएपछि विद्यालय बन्द गरिएको हो।अत्यधिक हिउँ पर्ने, स्थानीय खेतीपातीमा व्यस्त हुनुपर्ने, जडीबुटी संकलन गर्न जाने, विद्यालय जानुपर्ने बालबालिकालाई खर्क पठाउने तथा अभिभावकमा शिक्षाको कमीजस्ता कारणले यो समयमा विद्यालय बन्द हुने गरेका छन्।हुम्ला जिल्ला शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख तिलकप्रसाद भट्टराईले प्रतिकूल मौसमका कारण बा

अभावमा गुज्रिँदै साङ्केतिक विद्यालय

सबै विद्यार्थी केही बोल्न नसक्ने र केही सुन्न नसक्ने छन् । जहाँ अन्य विद्यालयभन्दा फरक तरिकाले पढाउनुपर्छ । १० कक्षासम्मको विद्यालयमा ९६ जना विद्यार्थी छन् । विद्यालयमा अध्ययनरत सबै विद्यार्थीलाई साङ्केतिक भाषामै पढाउनुपर्छ ।त्यसैले पनि शिक्षकले हात र मुखको इसारा गरेर ती बालबालिकालाई अध्यापन गराउनुपर्छ । सुन्ने र बोल्ने क्षमता नभएका बालबालिकाको शैक्षिक केन्द्रका रूपमा रहेको विद्यालय हो, कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित सिद्ध बहिरा बाल स्कुल । विद्यालयमा कार्यरत १० शिक्षकमध्ये छ जन

खोलाले बगाउँदा शिक्षिकाको मृत्यु

नुवाकोट : नुवाकाेटको दुप्चेश्वर गाउँपालिका–६ का राधिका आचार्यको शुक्रबार विद्यालय पढाउन जाँदै गर्दा लडेर मृत्यु भएको छ। तादी गाउँपालिका–४ स्थित सुन्दरा माध्यमिक विद्यालयमा पढाउन जाने क्रममा ३५ वर्षीय आचार्य चढेका स्कुटर दुर्घटना भइ भिरबाट खस्दा तादी खोलाले बगाएर उनकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए।उनका अनुसार तादी–४ स्थित पागेंपाखा भन्ने ठाउँमा पुग्दा आचार्य चढेकाे बा.९७ प ६९२५ नं स्कुटर अनियन्त्रित भएर दुर्घटना भइ

स्कुटरसहित भीरबाट खसेकी शिक्षिकाको मृत्यु

काठमाडौं, ३ असार । नुवाकोटमा विद्यालय हिडेकी एक शिक्षिका स्कुटरसहित भिरबाट लडेर खोलामा खसेकी छिन् । तादी गाउँपालिका–४ स्थित घिरौले भिरमा सुन्दरा मावि सातबीसेमा अध्यापन गर्ने राधिका आचार्यको शव फेला परेको प्रहरीले जनाएको छ। शिक्षिका बा ९७ प ६९२५ नम्बरको स्कुटरमा विद्यालय जाँदै थिइन् । उनी सवार स्कुटर अनियन्त्रित भएर दुर्घटनाभएपछि खोलाले बगाउँदा आचार्यको ज्यान […]

स्कुल हिँडेकी शिक्षिका स्कुटरसहित खोलामा खसिन्

नुवाकोटको तादी गाउँपालिका–४ स्थित घिरौंले भिरमा स्कुल हिँडेकी शिक्षिका स्कुटरसहित खोलामा खसेकी छिन् । सुन्दरा माध्यमिक विद्यालय सातबीसेमा अध्यापन गर्ने राधिका आचार्यको शव तादी खोलामा भेटिएको जिल्ला प्रहरी कार्यालय नुवाकोट डिएसपी रुपक खड्काले रातोपाटीलाई बताए । दुप्चेश्वर गाउँपालिका–६ घर भएकी शिक्षिका बा.९७ प ६९२५ नम्बरको स्कुटरमा विद्यालय जाँदै थिइन् । उनको स्कुटर पनि खोलामा फेला परेको छ ।

माघ १५ सम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ। कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी)ले पछिल्लाे समय काेराेना संक्रमण बढेपछि माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने आइतबार सिफारिस गरेपछि बन्द गर्ने निर्णय भएको मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए। बन्द गर्नेबारेको पूर्ण मोडालिटी अहिले केहीबेरमा सार्वजनिक गर्ने पनि उनले बताए।उनले भने, ‘सिसिएमसीकै सिफारिस नै हामीले निर्णय गरेका हौँ।’ उनक

काभ्रेमा बोलेरो दुर्घटना : प्रधानाध्यापकको मृत्यु

काभ्रे : जिल्लाको भुम्लु गाउँपालिका–५ मा बोलेरो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा चौरीदेउराली गाउँपालिका–४ का स्थानीय एवं सोही वडामा रहेको सरस्वती माध्यमिक विद्यालय, छेडाका प्रधानाध्यापक ४९ वर्षीय कमल श्रेष्ठको मृत्यु भएको हो।जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक हरि खतिवडाले दोलालघाट हुँदै चौरीदेउरालीतर्फ कुखुराको दाना बोकेर जाँदै गरेको बा २१ च ९२१० नम्बरको बोलेरो भुम्लु गाउँपालिका–५ जामुने खोलामा दुर्घटना भएको जानकारी दिए।

दिल्लीमा विद्यालय खुलाउने निर्णय

एजेन्सी । भारतको दिल्ली प्रदेश सरकारले विद्यालयमा अध्ययन अध्यापन कार्य शुरु गराउने निर्णय गरेको छ ।  भारतको केन्द्रीय राजधानीसमेत रहेको दिल्ली प्रदेशमा बोर्ड परीक्षालाई मध्यनजर गर्दै विद्यालयहरू खोल्ने निर्णय गरिएको हो । सरकारले अहिले कक्षा १० र १२ को मात्रै पढाइ गर्ने निर्णय भएको बुधबार जानकारी दिएको छ । अन्य कक्षाको बारेमा भने केही बताइएको छैन ।  विद्यार्थीलाई विद्यालय पठाउने वा नपठाउने बारेमा अविभावकले नै निर्णय गर्न पाउने र विद्यालय पठाउनै पर्ने अनिवार्य नगरिएको पनि अधिकारीहरू