कविता : म झोले हुँ

जति कुकर्म गरे पनि मेरो टोलमा  नेता आए म फूल लिएर टक्रिन्छु । जति छि-छि भने पनि उही नेताको छेउ पर्न म हुल लिएर टक्रिन्छु.. मेरो भन्ने छाप लागेको छ निधारमा के गर्नु ? म पागल हुँ ,म झोले हुँ .. म तमाम सर्वसाधारण जनतालाई झुक्काउने, फकाउने, डर देखाउने, आश देखाउने, त्रास देखाउने, पढेलेखेको टोले […]

सम्बन्धित सामग्री

कविता : मुर्कुट्टा शासक

कमजराज केसी मुर्कुट्टाको टाउको हुँदैन टाउको नहुनेको दिमाग हुँदैन आँखा हुँदैन कान हुँदैन । रानीमाहुरी घेरिएझैँ अन्य माहुरीबाट हरबखत घेरिएको हुन्छ दासहरूबाट– मुर्कुट्टा शासक । दासहरूको जय–जयकारमा निमग्न मुर्कुट्टा शासक लेण्डुप दोर्जेको नौलो संस्करण हो ढोके, हुक्के र छातेहरूको नायक हो चम्चे, झोले र भातेहरूको महानायक हो । आफूलाई निकै शक्तिशाली भन्ठान्छ आफ्नै दासहरू मात्र […]