उपरथी श्रेष्ठलाई मध्य कमाण्डको जिम्मेवारी

प्रधानसेनापति महारथी प्रभुराम शर्माले उपरथी दर्जामा पदोन्नति भएका बाबुराम श्रेष्ठलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् । सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित समारोहमा उपरथी श्रेष्ठलाई चिह्न प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।यही कात्तिक १ गतेको मन्त्रिपरिषद्ले उनलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको थियो । जङ्गी अड्डाले उपरथी श्रेष्ठलाई मध्य कमाण्डको सेनापतिमा नियुक्ति दिएको छ । 

सम्बन्धित सामग्री

उपरथी सिग्देल रथीमा बढुवा

सरकारले उपरथी अशोक सिग्देललाई रथिमा बढुवा गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले सिग्देललाई रथिमा बढुवा गरेको हो।...

उपरथी सिग्देल रथीमा सिफारिस

नेपाली सेनाले रिक्त रहेको रथी पदमा उपरथी अशोकराज सिग्देलको नाम सिफारिस गर्दै भावी प्रधानसेनापतिको रुपमा अघि सारेको छ।...

उपरथी पाण्डेको राजीनामा स्वीकृत

नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेको राजीनामा २४ कात्तिकदेखि लागू हुने गरी सरकारले स्वीकृत गरेको छ । नागरिकता र शैक्षिक प्रमाणपत्रमा जन्ममिति फरक परेको कागजातका कारण उनले राजीनामा दिएका थिए । अब सेनामा...

पेन्गुइन चराको बढुवा, बन्यो सेनाको उपरथी !

हरेक देशको सेनामा जवानदेखि सेना प्रमुखसम्मका विभिन्न पदहरु हुन्छन् । नेपाली सेनाको संरचनामा उपरथी भनेको तेस्रो ठूलो दर्जा हो । के मेजर जनरल अर्थात् उपरथी जस्तो ठूलो सैन्य पदमा कुनै चरा नियुक्त हुन्छ भनेर पत्याउन सकिन्छ ? सामान्यतया यो सम्भव नै नहुने कुराजस्तो लाग्नसक्छ । तर नर्वेको सेनामा भने एउटा पेंगुइन हालै सहायकरथी अर्थात् ‘ब्रिगेडियर […]

उपरथी श्रेष्ठलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ – नेपाली सेनाको उपरथी पदमा बढुवा भएका गणेश कुमार श्रेष्ठले दर्ज्यानी चिह्न लगाएका छन् । शुक्रबार जंगी अड्डामा आयोजित एक समारोहमा प्रधान सेनापति प्रभुराम शर्माले उपरथी श्रेष्ठलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । कार्यक्रममा बलाध्यक्ष रथी सिताराम खड्का, रथीवृन्द, अधिकृतहरुका साथै पदोन्नति भएका उपरथी श्रेष्ठको परिवारजनको उपस्थिति थियो। साउन ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले […]

उपरथी शाही सैनिक हिरासतमा

नेपाली सेनाका उपरथी प्रेम शाहीलाई तत्काल अनिवार्य अवकाशमा नपठाउन सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयनमा सन्देह देखिएको छ । उनलाई सेनाले बुधबारबाट लागू हुने गरी अनिवार्य अवकाशमा पठाउन १५ दिनअघि नै...

उपरथी कार्कीले दिए प्रधासेनापतिविरुद्ध उजुरी

काठमाडौँ । नेपाली सेनाका उपरथी अनन्त कार्कीले प्रधानसेनापति प्रभुराम शर्माविरुद्ध उजुरी दिएका छन् । वरीयतामा आफूभन्दा पछाडि रहेका उपरथी सिताराम खड्का र ताराध्वज पाण्डेको मात्रै पदावधि थपका लागि सिफारिस गरिएपछि उनले रक्षा मन्त्रालयमा उजुरी दिएका हुन् । पूर्णचन्द्र थापाको पालामा कार्कीसहित खड्का र पाण्डेको पदावधि थप गर्ने निर्णय जंगीअड्डाले गरेको थियो । तर हालका प्रधानसेनापति […]

उपरथी श्रेष्ठलाई मध्य कमाण्डको सेनापतिमा नियुक्ति

काठमाडौँ । प्रधानसेनापति महारथी प्रभुराम शर्माले उपरथी दर्जामा पदोन्नति भएका बाबुराम श्रेष्ठलाई दज्र्यानी चिह्न प्रदान गरेका छन् । सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित समारोहमा उपरथी श्रेष्ठलाई चिह्न प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । यही कात्तिक १ गतेको मन्त्रिपरिषद्ले उनलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको थियो । जङ्गी अड्डाले उपरथी श्रेष्ठलाई मध्य […]

पदोन्नती भएका उपरथी श्रेष्ठलाई दर्ज्यानी चिन्ह प्रदान

सरकारले कार्तिक १ गते उपरथी दर्जामा पदोन्नति गरेका उपरथी बाबुराम श्रेष्ठलाई प्रधानसेनापति महारथी प्रभुराम शर्माले दर्ज्यानी चिन्ह प्रदान गरेको छ ।