उपरथी कार्कीले दिए प्रधासेनापतिविरुद्ध उजुरी

काठमाडौँ । नेपाली सेनाका उपरथी अनन्त कार्कीले प्रधानसेनापति प्रभुराम शर्माविरुद्ध उजुरी दिएका छन् । वरीयतामा आफूभन्दा पछाडि रहेका उपरथी सिताराम खड्का र ताराध्वज पाण्डेको मात्रै पदावधि थपका लागि सिफारिस गरिएपछि उनले रक्षा मन्त्रालयमा उजुरी दिएका हुन् । पूर्णचन्द्र थापाको पालामा कार्कीसहित खड्का र पाण्डेको पदावधि थप गर्ने निर्णय जंगीअड्डाले गरेको थियो । तर हालका प्रधानसेनापति […]

सम्बन्धित सामग्री

नेपाली सेनाका उपरथी सिग्देलको जन्म मितिमा कैफियत नै कैफियत

प्रधान सेनापतिको रोल क्रममा रहेका अशोकराज सिग्देलले शैक्षिक योग्यता र नागरिकताका प्रमाणपत्रमा किर्ते गरेर जन्ममिति सच्याएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।...

उपरथी पाण्डेको जन्ममिति विवादमा छानबिन गर्न अख्तियारको निर्देशन

२३ कात्तिक, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेको उमेर विवादमा छानबिन गर्न रक्षा मन्त्रालयलाई निर्देशन दिएको छ । आयोग स्रोतका अनुसार, सञ्चारमाध्यममा आएका विवरण र आयोगमा समेत उजुरी परेपछि पाण्डेको उमेर विवादमा छानबिन गर्न तीन दिनअघि रक्षा मन्त्रालयलाई पत्राचार गरिएको हो । ‘प्रारम्भिक अध्ययनपछि छानबिन गर्न जरुरी देखिएकाले के कसो […]

उपरथी ताराध्वज पाण्डेविरुद्ध परेन उजुरी

नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेविरुद्ध बढुवा समितिमा उजुरी नपरेपछि बढुवा प्रक्रिया अघि बढ्ने भएको छ । प्रधानसेनापति प्रभुराम शर्मा बिहीबार चीनबाट फर्केपछि रथी पदमा बढुवाका लागि रक्षा मन्त्रालयमा सिफारिस गर्ने गरी...

उपरथी शाहीलाई हटाउन हतियार बनेको त्यो उजुरी

काठमाडौ, चैत २३ । नेपाली सेनाका उपरथी प्रेम शाही (हाल बर्खास्त) सर्वोच्च अदालतको आदेश बोकेर जंगी अड्डामा हाजिर हुन पुगेको अवस्थामा पुस १९ गते पक्राउ परे। उनलाई जंगी अड्डाले ‘पुस २० गतेदेखि अवकाश प्राप्त गर्नू’ भन्ने व्यहोराको पत्र थमाएको थियो। शाहीको उमेर विवाद सम्बन्धी मुद्दा सर्वोच्चमा विचाराधीन थियो। यस्तोमा सोही विवादकै सिलसिलाअन्तर्गत जंगी अड्डाले अवकाश […]

पदावधि विवाद : सेनाका उपरथी कार्कीले गरे प्रधानमन्त्रीको सचिवालयमा उजुरी

आफ्नो पदावधि थपको सिफारिस नभएको भन्दै उपरथी अनन्त कार्कीले प्रधान सेनापति प्रभुराम शर्माको सिफारिसविरूद्ध प्रधानमन्त्रीको सचिवालयमा उजुरी दिएका छन्। नेपाली सेनाका तीन जना उपरथीमध्ये दुई जनाको पदावधि थप्न प्रधान सेनापति शर्माले सिफारिस गरेका थिए ।

प्रधानसेनापति शर्माविरुद्ध उपरथी कार्कीले रक्षा मन्त्रालयमा गरे उजुरी

प्रधानसेनापति प्रभुराम शर्माले वरिष्ठलाई छलेर कनिष्ठ उपरथीको पदावधि थप्न सिफारिस गरेपछि उपरथी अनन्त कार्कीले रक्षा मन्त्रालयमा उजुरी हालेका छन् । जसको बोधार्थ उनले राष्ट्रपति, प्रधानमन्त्री, सभामुख र राष्ट्रिय सभाध्यक्षलाई पठाएका छन् ।  उपरथीको...

प्रधानसेनापतिविरुद्ध उपरथी कार्कीको उजुरी, सैन्यवृत्तमा हलचल

वरिष्ठताका आधारमा आफू अगाडि भए पनि पदावधि थपको सिफारिसमा नपरेको भन्दै नेपाली सेनाका उपरथी अनन्त कार्कीले असन्तुष्टि जाहेर गर्दै प्रधानसेनापति प्रभुराम शर्माविरुद्ध उजुरी दिएका छन् । ‘चेन अफ कमान्ड’मा रहने फौजी संगठनमा संगठन प्रमुखविरुद्ध राजनीतिक नेतृत्वलाई गुहार्ने घटना कमै हुने भए पनि मुलुकको राष्ट्रिय सेना नेपाली सेनाकै नेतृत्वविरुद्ध यस्तो उजुरी परेको हो ।उपरथीको पहिलो नम्बरमा रहेका कार्कीले प्रधानसेनापति शर्माविरुद्ध रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्र

प्रधानसेनापतिविरुद्ध उपरथी कार्कीको उजुरी, सैन्यवृत्तमा हलचल

वरिष्ठताका आधारमा आफू अगाडि भए पनि पदावधि थपको सिफारिसमा नपरेको भन्दै नेपाली सेनाका उपरथी अनन्त कार्कीले असन्तुष्टि जाहेर गर्दै प्रधानसेनापति प्रभुराम शर्माविरुद्ध उजुरी दिएका छन् । ‘चेन अफ कमान्ड’मा रहने फौजी संगठनमा संगठन प्रमुखविरुद्ध राजनीतिक नेतृत्वलाई गुहार्ने घटना कमै हुने भए पनि मुलुकको राष्ट्रिय सेना नेपाली सेनाकै नेतृत्वविरुद्ध यस्तो उजुरी परेको हो । उपरथीको पहिलो नम्बरमा रहेका कार्कीले प्रधानसेनापति शर्माविरुद्ध रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवालाई सम्बोधन गर्दै उ...