उपरथी सिग्देल रथीमा बढुवा

सरकारले उपरथी अशोक सिग्देललाई रथिमा बढुवा गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले सिग्देललाई रथिमा बढुवा गरेको हो।...

सम्बन्धित सामग्री

उपरथी निर्मल थापा रथी बढुवाका लागि सिफारिस

काठमाडौं,१२ पुस । नेपाली सेनाका उपरथी निर्मलकुमार थापा रिक्त रहेको रथी पदका लागि बढुवा सिफारिसमा परेका छन् । बढुवा सिफारिस समितिले आज एक सूचना जारी गर्दै उनीविरुद्ध सात दिने सूचना प्रकाशित गरेको हो । तत्कालीन रथी सीताराम खड्काले अनिर्वाय अवकास पाएपछि एक रथी पद रिक्त रहेको थियो । यसअघि सेनाले उपरथी अशोक सिग्देललाई पनि रथीमा […]

नेपाली सेनाका उपरथी सिग्देल रथीमा बढुवा

काठमाडौँ– सरकारले नेपाली सेनाका उपरथी अशोकराज सिग्देललाई रथीमा बढुवा गरेकाे छ । आज सिंहदरबारमा बसेको मन्त्रीपरिषद् बैठकले सिग्देललाई रथीमा बढुवा गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । रथीमा बढुवा भएसँगै प्रभुराम शर्मापछि सिग्देल प्रधानसेनापति हुने लगभग निश्चित भएको छ । नेपाली सेनाले सैनिक मुख्यालय जङ्गी अड्डाले उपरथी […]

उपरथी ताराध्वज पाण्डेविरुद्ध परेन उजुरी

नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेविरुद्ध बढुवा समितिमा उजुरी नपरेपछि बढुवा प्रक्रिया अघि बढ्ने भएको छ । प्रधानसेनापति प्रभुराम शर्मा बिहीबार चीनबाट फर्केपछि रथी पदमा बढुवाका लागि रक्षा मन्त्रालयमा सिफारिस गर्ने गरी...

पेन्गुइन चराको बढुवा, बन्यो सेनाको उपरथी !

हरेक देशको सेनामा जवानदेखि सेना प्रमुखसम्मका विभिन्न पदहरु हुन्छन् । नेपाली सेनाको संरचनामा उपरथी भनेको तेस्रो ठूलो दर्जा हो । के मेजर जनरल अर्थात् उपरथी जस्तो ठूलो सैन्य पदमा कुनै चरा नियुक्त हुन्छ भनेर पत्याउन सकिन्छ ? सामान्यतया यो सम्भव नै नहुने कुराजस्तो लाग्नसक्छ । तर नर्वेको सेनामा भने एउटा पेंगुइन हालै सहायकरथी अर्थात् ‘ब्रिगेडियर […]

उपरथी श्रेष्ठलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ – नेपाली सेनाको उपरथी पदमा बढुवा भएका गणेश कुमार श्रेष्ठले दर्ज्यानी चिह्न लगाएका छन् । शुक्रबार जंगी अड्डामा आयोजित एक समारोहमा प्रधान सेनापति प्रभुराम शर्माले उपरथी श्रेष्ठलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । कार्यक्रममा बलाध्यक्ष रथी सिताराम खड्का, रथीवृन्द, अधिकृतहरुका साथै पदोन्नति भएका उपरथी श्रेष्ठको परिवारजनको उपस्थिति थियो। साउन ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले […]

प्रधानसेनापतिद्वारा उपरथी केसी र शर्मालाई दर्ज्यानी चिन्ह प्रदान

नेपाली सेनाको उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी प्रदिपजंग केसी र योगराज शर्मालाई प्रधानसेनापति प्रभुराम शर्माले दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । सोमबार जंगी अड्डामा आयोजित एक कार्यक्रमकाबीच शर्माले उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । उनीहरु गत पुस ८ गतेको मन्त्रीपरिषद्को निर्णय अनुसार उपरथीमा बढुवा भएका थिए । उपरथी केसी सैनिक ईन्टेलिजेन्स कोरमा नियुक्ति भएकाछन् भने उपरथी योगराज शर्मा उपत्यका कमाण्ड हेडक्वार्टरको कमाण्ड सेनापतिमा नियुक्त भएका छन् । साथै सहायक रथी दर्

उपरथी बाबुराम श्रेष्ठ मध्य कमाण्डको सेनापतिमा नियुक्त

काठमाडौं : प्रधानसेनापति महारथी प्रभुराम शर्माले उपरथी दर्जामा पदोन्नति भएका बाबुराम श्रेष्ठलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन्।सैनिक मुख्यालय जंगी अड्डामा आयोजित समारोहमा उपरथी श्रेष्ठलाई चिह्न प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।कात्तिक १ गतेको मन्त्रिपरिषद्ले श्रेष्ठलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको थियो। जंगी अड्डाले उपरथी श्रेष्ठलाई मध्य कमाण्डको सेनापतिमा नियुक्ति दिएको छ।

उपरथी श्रेष्ठलाई मध्य कमाण्डको जिम्मेवारी

प्रधानसेनापति महारथी प्रभुराम शर्माले उपरथी दर्जामा पदोन्नति भएका बाबुराम श्रेष्ठलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् । सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित समारोहमा उपरथी श्रेष्ठलाई चिह्न प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।यही कात्तिक १ गतेको मन्त्रिपरिषद्ले उनलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको थियो । जङ्गी अड्डाले उपरथी श्रेष्ठलाई मध्य कमाण्डको सेनापतिमा नियुक्ति दिएको छ ।

उपरथी श्रेष्ठलाई मध्य कमाण्डको सेनापतिमा नियुक्ति

काठमाडौँ । प्रधानसेनापति महारथी प्रभुराम शर्माले उपरथी दर्जामा पदोन्नति भएका बाबुराम श्रेष्ठलाई दज्र्यानी चिह्न प्रदान गरेका छन् । सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित समारोहमा उपरथी श्रेष्ठलाई चिह्न प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । यही कात्तिक १ गतेको मन्त्रिपरिषद्ले उनलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको थियो । जङ्गी अड्डाले उपरथी श्रेष्ठलाई मध्य […]

उपरथी दर्जामा पदोन्नति भएका जोशीलाई दर्ज्यानी चिन्ह प्रदान

उपरथी दर्जामा पदोन्नति भएका नेपाली सेनाका सहायक रथी हिरालाल जोशीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।  प्रधान सेनापति पूर्णचन्द्र थापाले मंगलबार जङ्गी अड्डामा आयोजित एक कार्यक्रमकाबीच उनलाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । जोशी गत माघ ११ गतेको मन्त्रीपरिषद्को निर्णय अनुसार उपरथीमा बढुवा भएका थिए । जोशीलाई सैनिक कमाण्ड तथा स्टाफ कलेजको शिक्षाध्यक्षमा पदस्थापन गरिएको नेपाली सेनाले जनाएको छ ।