उपरथी श्रेष्ठलाई मध्य कमाण्डको सेनापतिमा नियुक्ति

काठमाडौँ । प्रधानसेनापति महारथी प्रभुराम शर्माले उपरथी दर्जामा पदोन्नति भएका बाबुराम श्रेष्ठलाई दज्र्यानी चिह्न प्रदान गरेका छन् । सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित समारोहमा उपरथी श्रेष्ठलाई चिह्न प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । यही कात्तिक १ गतेको मन्त्रिपरिषद्ले उनलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको थियो । जङ्गी अड्डाले उपरथी श्रेष्ठलाई मध्य […]

सम्बन्धित सामग्री

प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय अनुसार पदोन्नति भएका दुई जनालाई प्रधान सेनापति महारथी प्रभुराम शर्माले दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । जङ्गी अड्डामा आयोजित कार्यक्रमबीच शर्माले उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी सागरबहादुर थापा र मानार्थ उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी निरज पौडेललाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।पदोन्नति भएका उपरथी थापा कार्यरथी विभागको विभागीय प्रमुखमा नियुक्ति भएका छन् । सोही अवसरमा शर्माले सहायक रथी दर्जामा पदोन्नति भएका तीन जना महासेनानीहरू

नेपाली सेनाका उपरथी निर्मलकुमार थापा युएनको फोर्स कमाण्डर

काठमाडौं, ३२ असार । नेपाली सेनाका उपरथी निर्मलकुमार थापा संयुक्त राष्ट्रसंघको फोर्स कमाण्डर नियुक्त भएका छन् । उनलाई राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले शुक्रबार सिरिया र इजरायलबीचको विवादित क्षेत्र गोलन हाइटमा खटिएका शान्ति सैनिकहरुलाई युएन डिसइन्गेजमेन्ट अब्जर्भर फोर्सको नेतृत्वका लागि नियुक्त गरेका हुन् । थापा सेनाको युद्ध महानिर्देशनालयका महानिर्देशक छन् । उनको नियुक्ति भएपनि यूएनको फोर्स […]

केसी र शर्मालाई दर्ज्यानी चिन्ह प्रदान

उपरथीमा पदोन्नति भएका सहायक रथी प्रदिपजंग केसी र योगराज शर्मालाई प्रधानसेनापति प्रभुराम शर्माले दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । सोमबार जंगी अड्डामा आयोजित एक कार्यक्रमकाबीच शर्माले उनीहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । यससँगै उपरथी केसी सैनिक ईन्टेलिजेन्स कोरमा नियुक्ति भएका छन् भने उपरथी योगराज शर्मा उपत्यका कमाण्ड हेडक्वार्टरको कमाण्ड सेनापतिमा नियुक्त भएका छन् । उनीहरु गत पुस ८ गतेको मन्त्रीपरिषद्को निर्णय अनुसार उपरथीमा बढुवा भएका थिए । यसबीच सहायक रथीमा पदोन्नति भएका सातजना मध्ये चारजना महा-सेनानीहरुलाई पनि शर्...

प्रधानसेनापतिद्वारा उपरथी केसी र शर्मालाई दर्ज्यानी चिन्ह प्रदान

नेपाली सेनाको उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी प्रदिपजंग केसी र योगराज शर्मालाई प्रधानसेनापति प्रभुराम शर्माले दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । सोमबार जंगी अड्डामा आयोजित एक कार्यक्रमकाबीच शर्माले उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । उनीहरु गत पुस ८ गतेको मन्त्रीपरिषद्को निर्णय अनुसार उपरथीमा बढुवा भएका थिए । उपरथी केसी सैनिक ईन्टेलिजेन्स कोरमा नियुक्ति भएकाछन् भने उपरथी योगराज शर्मा उपत्यका कमाण्ड हेडक्वार्टरको कमाण्ड सेनापतिमा नियुक्त भएका छन् । साथै सहायक रथी दर्

प्रधानसेनापतिद्वारा राणालाई दर्ज्यानी चिन्ह प्रदान

रथी दर्जामा पदोन्नति हुनु भए उपरथी सरोज प्रताप राणाले दर्ज्यानी चिन्ह प्राप्त गरेका छन् । प्रधानसेनापति महारथी प्रभुराम शर्माले राणालाई आइतबार जंगी अड्डामा आयोजित एक कार्यक्रमकाबीच रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।  गत कार्तिक ११ गतेको नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय अनुसार राणा रथी दर्जामा पदोन्नति भएका थिए । रथी दर्जामा पदोन्नति भएका रथी सरोज प्रताप राणा बलाध्यक्षमा नियुक्ति भएका छन् । उक्त कार्यक्रममा नेपाली सेनाका रथी तथा अधिकृतहरूको उपस्थिति रहेको थियो ।

प्रधानसेनापति शर्माद्वारा सरोज राणालाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ । प्रधानसेनापति महारथी प्रभुराम शर्माले रथीमा पदोन्नति भएका उपरथी सरोज प्रताप राणालाई रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन्। जंगी अड्डामा आज (आइतबार) आयोजित एक कार्यक्रमकाबीच राणालाई रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्। रथी दर्जामा पदोन्नति भएका राणा बलाध्यक्षमा नियुक्ति भएका छन् । उक्त कार्यक्रममा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिति थियो । […]

उपरथी बाबुराम श्रेष्ठ मध्य कमाण्डको सेनापतिमा नियुक्त

काठमाडौं : प्रधानसेनापति महारथी प्रभुराम शर्माले उपरथी दर्जामा पदोन्नति भएका बाबुराम श्रेष्ठलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन्।सैनिक मुख्यालय जंगी अड्डामा आयोजित समारोहमा उपरथी श्रेष्ठलाई चिह्न प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।कात्तिक १ गतेको मन्त्रिपरिषद्ले श्रेष्ठलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको थियो। जंगी अड्डाले उपरथी श्रेष्ठलाई मध्य कमाण्डको सेनापतिमा नियुक्ति दिएको छ।

उपरथी श्रेष्ठलाई मध्य कमाण्डको सेनापतिमा नियुक्ति

काठमाडौं । प्रधानसेनापति महारथी प्रभुराम शर्माले उपरथी दर्जामा पदोन्नति भएका बाबुराम श्रेष्ठलाई दज्र्यानी चिह्न प्रदान गरेका छन् ।

उपरथी श्रेष्ठलाई मध्य कमाण्डको जिम्मेवारी

प्रधानसेनापति महारथी प्रभुराम शर्माले उपरथी दर्जामा पदोन्नति भएका बाबुराम श्रेष्ठलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् । सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित समारोहमा उपरथी श्रेष्ठलाई चिह्न प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।यही कात्तिक १ गतेको मन्त्रिपरिषद्ले उनलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको थियो । जङ्गी अड्डाले उपरथी श्रेष्ठलाई मध्य कमाण्डको सेनापतिमा नियुक्ति दिएको छ ।